fbpx

लाइबेरियामा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा मतदान शुरु

author

समाचारपाटी

१ year अगाडि

पश्चिम अफ्रिकी देश लाइबेरियामा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा मतदान शुरु भएको छ । राष्ट्रपति पदका लागि सत्तारुढ गठबन्धन फर डेमोक्रेटिक चेन्जका वर्तमान अध्यक्ष जर्ज वेह र युनिटी पार्टीका पूर्वउपराष्ट्रपति जोसेफ बोकाईबीच प्रतिष्पर्धा छ । अहिलेसम्म यो प्रक्रिया सहज र शान्तिपूर्ण रहेको छ ।

इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकी स्टेट्स र वेस्ट अफ्रिकन एल्डर्स फोरमलगायत विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय संस्थाका पर्यवेक्षकहरू निर्वाचन प्रक्रियाको अनुगमन गर्न, निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न मैदानमा छन् । २.४ मिलियन भन्दा बढी लाइबेरियालीहरू चुनाव प्रक्रियामा मतदान गर्न दर्ता भएका थिए ।

राष्ट्रिय निर्वाचन आयोग (एनईसी) ले देशका १५ वटै जिल्लामा हुने निर्वाचनको अनुगमन गरिरहेको छ । अक्टोबरमा भएको पहिलो चरणको मतदानमा २० राष्ट्रपतिका उम्मेद्वारहरूमध्ये स्पष्ट विजयी हुन सकेनन् । जसका कारण शीर्ष दुई दावेदारहरू वेह र बोकाईबीच प्रतिष्पर्धा भएको हो । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...