fbpx

पाकिस्तानमा बिस्फोट हुँदा ३ जनाको मृत्यु, ८ घाइते

author

समाचारपाटी

९ महिना अगाडि

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको खुजदार जिल्लामा भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको चमरुक क्षेत्रमा दिउँसो स्थानीय पत्रकारको गाडीलाई लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ । विष्फोटमा पत्रकार र अन्य दुई जनाको ज्यान गएको थियो भने घटनास्थलमा रहेका अन्य आठ जना घाइते भएका थिए । घाइते सबैलाई स्थानीय अस्पतालमा लगिएको र उनीहरुको उपचार भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाको जारी गरिएको सीसीटीभी फुटेजले मोटरसाइकलमा सवार एक व्यक्तिले कारमा एउटा उपकरण जोडेको देखाएको छ । जसले गर्दा विस्फोट भएको बताइएको छ । अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन ।  
सिन्ह्वा


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर