fbpx

अप्रिलमा पाकिस्तानमा ७७ वटा आक्रमणः ७० जनाको मृत्यु

author

समाचारपाटी

९ महिना अगाडि

पाकिस्तानमा ७७ वटा आतंकवादी हमलाहरूबाट अप्रिलमा ७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ जना सर्वसाधारण, ३१ सुरक्षा बलका कर्मचारी र चार विद्रोही छन् । ६७ जना घाइते भएका छन् । पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडीजले आफ्नो मासिक मूल्याङ्कन प्रतिवेदनमा जनाएको छ । त्यसको तुलनामा मार्च २०२४ मा ५६ वटा आतङ्ककारी हमला भएको थियो । जसमा ७७ जनाको मृत्यु र ६७ जना घाइते भएका थिए । यसले लडाकु हमलाको संख्यामा ३८ प्रतिशतले वृद्धि भएको संकेत गर्दछ । यद्यपि मृत्युमा ९ प्रतिशतले कमी आएको छ । प्रतिवेदनले महिनामा धेरै सम्भावित आक्रमणहरूलाई विफल पार्न पाकिस्तानी सुरक्षा बलहरूको प्रयासलाई पनि जोड दिएको छ । कम्तिमा ५५ संदिग्ध आतङ्ककारीहरू मारिएका छन् ।  अन्य १२ जनालाई गिरफ्तार गरिएको छ । मार्चको तुलनामा लडाकुहरूको मृत्युमा ५५ प्रतिशतले वृद्धि भएको छ । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर