fbpx

पुस १७ देखि साझा प्रकाशनकाे पुस्तक प्रदर्शनी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । साझा प्रकाशनले हिउँदे यामको अवसरमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ । साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक ललितपुर र देशभरका सबै बिक्री कक्षमा पुस १७ देखि थालिएको प्रदर्शनी ३० गतेसम्म रहनेछ ।

हिउँदे बिदामा रहेका विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीलाई पुस्तक किन्न सजिलो होस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको साझा प्रकाशनले जनाएको छ । ३ रुपैयाँदेखि २८ सयसम्मका पुस्तक उपलब्ध प्रदर्शनीमा साझाले यसैवर्ष प्रकाशित गरेको राष्ट्रकवि माधवप्रसाद घिमिरेको महाकाव्य ‘ऋतंभरा’ पनि उपलब्ध छ ।

प्रदर्शनीमा यस वर्षको मदन पुरस्कार विजेता भगिराज इङनामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’, साझाबाट भर्खरै प्रकाशित दामोदर पुडासैनी ‘किशोर’ को ‘डोेल्पो ओ डोल्पो’ र श्रीबाबु कार्कीको ‘संदिग्ध शताब्दी’देखि नेपाली भाषा प्रकाशिनी समितिको श्रीमद्भागवत महापुराणसम्म छन् ।

साझाको प्रदर्शनीमा नेपाल प्रज्ञा प्रतिष्ठान र सिनासदेखि व्यक्तिसम्मका प्रकाशनहरू छन् । प्रदर्शनीमा २५ देखि ८० प्रतिशतसम्म छुटको व्यवस्था रहेको साझा प्रकाशनले जनाएको छ ।

  • झाङ्क्रीको भिनाजु says:

    थुक्क मुलाका साग हो, यहाँ सुर्खेतमा पनि किताब प्रदर्शनी गरन।


  • काठमाडौं

    सोमवार, फाल्गुन ५, २०८१

    १४.१५°

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    विज्ञापन

    कुनै विज्ञापन छैन

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

    खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

    भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

    सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    एउटै जुन हेर्दै

    हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

    विचार

    मलाई म नै हुन देउ

    मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

    विचार

    खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

    औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

    प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

    रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

    भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन