fbpx

पुस १७ देखि साझा प्रकाशनकाे पुस्तक प्रदर्शनी

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । साझा प्रकाशनले हिउँदे यामको अवसरमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ । साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक ललितपुर र देशभरका सबै बिक्री कक्षमा पुस १७ देखि थालिएको प्रदर्शनी ३० गतेसम्म रहनेछ ।

हिउँदे बिदामा रहेका विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीलाई पुस्तक किन्न सजिलो होस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको साझा प्रकाशनले जनाएको छ । ३ रुपैयाँदेखि २८ सयसम्मका पुस्तक उपलब्ध प्रदर्शनीमा साझाले यसैवर्ष प्रकाशित गरेको राष्ट्रकवि माधवप्रसाद घिमिरेको महाकाव्य ‘ऋतंभरा’ पनि उपलब्ध छ ।

प्रदर्शनीमा यस वर्षको मदन पुरस्कार विजेता भगिराज इङनामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’, साझाबाट भर्खरै प्रकाशित दामोदर पुडासैनी ‘किशोर’ को ‘डोेल्पो ओ डोल्पो’ र श्रीबाबु कार्कीको ‘संदिग्ध शताब्दी’देखि नेपाली भाषा प्रकाशिनी समितिको श्रीमद्भागवत महापुराणसम्म छन् ।

साझाको प्रदर्शनीमा नेपाल प्रज्ञा प्रतिष्ठान र सिनासदेखि व्यक्तिसम्मका प्रकाशनहरू छन् । प्रदर्शनीमा २५ देखि ८० प्रतिशतसम्म छुटको व्यवस्था रहेको साझा प्रकाशनले जनाएको छ ।

  • झाङ्क्रीको भिनाजु says:

    थुक्क मुलाका साग हो, यहाँ सुर्खेतमा पनि किताब प्रदर्शनी गरन।


  • काठमाडौं

    सोमवार, जेष्ठ ७, २०८१

    १९.१५°

    विज्ञापन

    कुनै विज्ञापन छैन

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

    सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

    कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

    बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

    औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

    विचार

    नेपालमा चुराको अन्तरकथा

    नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

    विचार

    आमाका अन्तर मनका कठोर प्रश्नहरु

    हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

    अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

    खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

    प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...