fbpx

इयुले मार्चसम्म युक्रेनलाई १ मिलियन तोप दिन सक्दैनः बोरेल

author

समाचारपाटी

५ महिना अगाडि

युरोपेली संघ (इयु) ले मार्चसम्म युक्रेनलाई १० लाख राउण्ड तोपखाना (गोला) पुर्याउने लक्ष्य गुमाउने बताएको छ । विदेश मामिला र सुरक्षा नीतिका लागि ईयुका उच्च प्रतिनिधि जोसेप बोरेलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराउनुभएको हो । इयु रक्षा मन्त्रीहरूको अनौपचारिक बैठकपछि बोरेलले डेस्टोकिंग र व्यक्तिगत तथा संयुक्त खरीदद्वारा इयुले मार्चसम्म ५ लाख २४ हजार गोलाहरू वा लक्ष्यको लगभग ५२ प्रतिशत मात्र डेलिभर गर्न सक्षम हुने बताउनु भयो ।

उत्पादन क्षमता बढ्दै गएपछि यस वर्षको अन्त्यसम्ममा युरोपेली संघले १० लाखभन्दा बढी राउण्ड युक्रेनमा पुर्याउन सक्ने उहाँको भनाइ थियो । गत वर्ष, इयु सदस्य राष्ट्रहरूले युक्रेनलाई रुससँगको द्वन्द्व बढ्दै गएपछि मार्च २०२४ सम्ममा १० लाख १५५ मिलिमिटर गोलाहरू उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । सन् २०२२ को फेब्रुअरीमा युक्रेन बिरुद्ध रुसले गरेको विशेष सैन्य कारबाहीपछि ईयुको उत्पादन क्षमता ४० प्रतिशतले बढेको र २०२४ को अन्त्यसम्ममा १४ लाख पुग्ने बोरेलले बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

आइतवार, असार १०, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो