fbpx

इयुले मार्चसम्म युक्रेनलाई १ मिलियन तोप दिन सक्दैनः बोरेल

author

समाचारपाटी

१ year अगाडि

युरोपेली संघ (इयु) ले मार्चसम्म युक्रेनलाई १० लाख राउण्ड तोपखाना (गोला) पुर्याउने लक्ष्य गुमाउने बताएको छ । विदेश मामिला र सुरक्षा नीतिका लागि ईयुका उच्च प्रतिनिधि जोसेप बोरेलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराउनुभएको हो । इयु रक्षा मन्त्रीहरूको अनौपचारिक बैठकपछि बोरेलले डेस्टोकिंग र व्यक्तिगत तथा संयुक्त खरीदद्वारा इयुले मार्चसम्म ५ लाख २४ हजार गोलाहरू वा लक्ष्यको लगभग ५२ प्रतिशत मात्र डेलिभर गर्न सक्षम हुने बताउनु भयो ।

उत्पादन क्षमता बढ्दै गएपछि यस वर्षको अन्त्यसम्ममा युरोपेली संघले १० लाखभन्दा बढी राउण्ड युक्रेनमा पुर्याउन सक्ने उहाँको भनाइ थियो । गत वर्ष, इयु सदस्य राष्ट्रहरूले युक्रेनलाई रुससँगको द्वन्द्व बढ्दै गएपछि मार्च २०२४ सम्ममा १० लाख १५५ मिलिमिटर गोलाहरू उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । सन् २०२२ को फेब्रुअरीमा युक्रेन बिरुद्ध रुसले गरेको विशेष सैन्य कारबाहीपछि ईयुको उत्पादन क्षमता ४० प्रतिशतले बढेको र २०२४ को अन्त्यसम्ममा १४ लाख पुग्ने बोरेलले बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर