fbpx

किन शर्मिला वाइबाले गरिन त विष सेवन ? अहिले अस्पतालको आइसियुमा

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सामाजिक अभियन्ता शर्मिला वाइबाले विष सेवन गर्नुभएको छ। तर उहाँलले कसरी सेवन गरिन किन सेवन गरिन भन्ने कुरा अहिलले खुल्न सकेको छैन। शर्मिला अहिले विष सेवन गरेर अस्पतालको आइसीयुमा भर्ना हुनुभएको छ।

केहि समयअघि युट्युबबाट चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ शर्मिला वाइबा गरेको थियो। नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपाल र अलोन मिडिया च्यानलमार्फत भ्रामक तथा अनर्गल वक्तव्यबाजी गरेको आरोपमा शर्मिला वाइबालाई पक्राउ गरेको थियो ।

सुनसरी घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका–१० बस्ने ३० वर्षीय वाइबालाई प्रहरीले गत शुक्रबार चितवनबाट इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा पक्राउ गरेको थियो । पक्राउ गरी उहाँलाई काठमाडौं ल्याइएको छ। वाइबाविरूद्ध साइबर ब्युरोमा कलाकार रेखा थापाकी दिदीले उजुरी दिनुभएको थियो।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक