fbpx

हिमाल आरोहण व्यवस्थापनका लागि तोकिए ७७ सम्पर्क अधिकृत

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । यस सिजनको हिमाल आरोहणको व्यवस्थापनका लागि सरकारले ७७ जना सम्पर्क अधिकृतलाई विभिन्न हिमालका लागि सम्पर्क अधिकृत तोकेको छ ।

पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुका लागि पर्यटन मन्त्रालय र अन्तर्गतका निकायबाट कुल ४८ जना कर्मचारीलाई सम्पर्क अधिकृतका रूपमा खटाएको छ ।

यसरी खटाइएका सम्पर्क अधिकृतहरु आफ्नो आरोहण टीमका साथ हिमालको आधार शिविरसम्म पुग्नु पर्छ । आरोहण सम्पन्न नभएसम्म उनीहरू सोही शिविरमा बसेर सरकारी प्रतिनिधिका रुपमा आरोहण व्यवस्थापनमा सहयोग गर्नुपर्ने दायित्व छ ।

यस पटक सरकारले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय प्रमुखका रुपमा नापी विभागका खिमलाल गौतमलाई खटाएको छ । विभागले शुक्रबार उपलब्ध गराएको विवरण अनुसार यसरी सम्पर्क अधिकृतका रुपमा नियुक्त गरिएकामध्ये कतिपय अझै फिल्डमा खटिएका छैनन् ।

पर्यटन मन्त्रालयभन्दा बाहेकका निकायबाट खटाइएका धेरै जसो कर्मचारी फिल्डमा नपुगेको विभागको विवरणमा उल्लेख छ ।विभागको पछिल्लो तथ्यांक अनुसार यस सिजनका लागि २७ वटा हिमालमा ९४ टोलीका ८५९ जनाले आरोहण अनुमति लिएका छन् ।

जसमध्ये सबैभन्दा धेरै सगरमाथामा ३६ टोलीका ३८८ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ । यी आरोहीहरुको आरोहण व्यवस्थापनमा सहयोग गर्न र गतिविधिहरूको निगरानी गर्न सम्पर्क अधिकृतहरू खटाइएको हुन्छ ।

onlinekhabar


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन