fbpx

सोलुखुम्बु सोहरामा मृत भेटिएका सुमेन्द्र राई आफन्त सम्पर्कमा नआउँदा पोस्टमार्टममा समस्या

author

समाचारपाटी

१ year अगाडि

सोलुखुम्बु । सोताङ गाउँपालिका ३ सोहरामा मृत भेटिएका सुमेन्द्र राईका आफन्त सम्पर्कमा नआउँदा पोस्टमार्टममा समस्या भएको छ। उहाँ गत आईतबार मृत फेला पर्नुभएकाे थियाे। उहाँको साथमा भेटिएको कोरोना खोप कार्डको विवरण अनुसार राई भारत दार्जिलिङ कुर्सुङ १५ घर नम्बर २५ का व्यक्ति हुनुहुन्छ। 

मुखबाट रगत आएको अवस्थाका उहाँलाई प्रहरीले मृत फेला पारेको थियो। आफन्तको जानकारी लिन भारतीय प्रहरीको सहयोग लिए पनि अहिलेसम्म पत्ता नपाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर साहले जानकारी दिनुभयाे। 

भारतीय प्रहरीले खोप कार्डमा भेटिएको विवरण अनुसारको व्यक्ति सोही ठेगानामा फेला नपरेको भारतीय प्रहरीले जानकारी गराएको साहले बताउनुभयाे । उहाँको शव जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ।

मृतकका परिवारसँग सम्पर्क हुनेले वा आफन्तले प्रहरी कार्यालयको सम्पर्क नम्बर ९८५२८९०१९९, ९८५२८९०४६७ वा १०० मा सम्पर्क गरेर जानकारी गराइदिन प्रहरीले आग्रह गरेको छ।

annapurnapost


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक