fbpx

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका सचिनलाई सहयाेग गरिदिन परिवारकाे अपील

author

समाचारपाटी

४ महिना अगाडि

बेसीशहर । निमाेनियाबाट थला परेका लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नं ७ का सचिन विश्वकर्माकाे उपचारमा सहयाेग गरिदिन सचिनकाे परिवारले सहयाेगकाे याचना गरेकाे छ ।

मध्यनेपालकाे वडा नंं ७ करापुटारकाे सालघारी निवासी २४ बर्षका सचिन केही महिनादेखि निमाेनिया भइ फाेक्साेमा समस्या भएपछि चितवन मेडिकल कलेजमा सचिनकाे उपचार भइरहेकाे छ ।

सचिन काे परिवारकाे आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाेले उपचारमा निकै समस्या भइरहेकाे र अस्पतालले शल्यक्रिया गर्नु पर्ने बताए पनि पैसाकाे अभावमा शल्यक्रिया हुन नसकेकाे सचिनकी आमा विन्दूले बताउनुभयाे । । उपचारका लागि पैसा नपुगेपछि विश्वकर्मा परिवारले मनकारी दाताहरूसंग सहयाेगकाे याचना गरेकाे छ । पैसाको अभावले अपरेशन गर्न ढिलाइ भएको कारण बिरामीको स्वस्थ्य अवस्था दिनानुदिन नाजुक बन्दै गइरहेको विन्दूले बताउनुभयाे ।

सचिनकाे उपचारका लागि अहिले मध्यनेपालमा सचिन विश्वकर्मा बचाउ अभियान पनि सञ्चालन भइरहेकाे छ । धेरै मनकारीहरूले सचिनलाइ बचाउन सक्दाे आर्थिक सहयाेग गरिरहेका छन् ।

सचिनकाे उपचारमा सहयाेग गर्न चाहनेहरूले सचिनकी आमा विन्दू विश्वकर्माकाे नाममा ग्लाेबल आइएमइ बैंकमा रहेकाे खाता 09707010001093 मा सहयाेग पठाउन सकिने छ । भेटेर सहयाेग गर्न चाहने वा सचिनकाे स्वास्थ्य अवस्थाका बारेमा केही बुझ्नु परेमा विन्दू विश्वकर्माकाे माेबाइल नम्बर 9840367499 मा सम्पर्क गर्न सकिने बताइएकाे छ ।


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन