fbpx

प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिता चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने

author

समाचारपाटी

१ year अगाडि

प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिता चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । सोमवार पत्रकार सम्मेलन गरी अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे जानकारी गराएको हो । थ्रि नसेन्स कपमा नेपाल, भुटान र लावसले प्रतिष्पर्धा गर्नेछन् । तीन राष्ट्रहरुले दशरथ रंगशालामा सिंगल राउण्ड रोविनको आधारमा खेल हुनेछ । उत्कृष्ट दुई देशबीच फाइनल खेल हुनेछ । प्रतियोगिता फिफा विन्डो अन्तर्गतका मितिहरुमा खेलिने पनि एन्फाले जनाएको छ ।

प्रतियोगिताका लागि दुवै देश नेपाल आइसकेको पनि एन्फाले जनाएको छ । प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ ५ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिसकेको छ । खेलका टिकटहरु खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिने बताएको छ । प्रतियोगितामा प्रथम हुने राष्ट्रलाई ५ हजार अमेरिकी डलर, द्वितीय पुरस्कार ३ हजार अमेरिकी डलर र हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेकिरी डलर गरी कुल ९ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने एन्फाले जनाएको छ । प्रतियोगिताको अनुमानित बजेट एक करोड ७७ लाख, ६८ हजार ४ सय ८० रुपैयाँ रहेको एन्फाले जनाएको छ । 

newsagencynepal


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२५.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक