सोतोकान करोत संघद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरू सम्मानीत

author

समाचारपाटी

१ महिना अगाडि

मुना न्याैपाने, काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा काठमाण्डौँ क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माननीय सांसद् प्रकाशनमान सिंहले राष्ट्रको सर्वाङ्णिी विकासमा खेलकुदले उल्लेख्य भूमिका खेलको बताउँदै खेलकुद क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

पुस २ गते शनिवार नेपाल सोतोकान कराँते संघले आयोजना गरेको काठमाण्डौँ क्षेत्र नं. १ का नवनिर्वाचित जनप्रतिनिधिहरूको वधाई तथा शुभकामना कार्यक्रममा उहाँले उक्त उद्घोष गर्नुभएको हो ।

काठमाण्डौँ जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय सांसद् प्रकाशनमान सिंह,प्रदेश सभा काठमाण्डौँ क्षेत्र नं. १(क) का प्रदेशसभा सदस्य माननीय दिपेन्द्र श्रेष्ठ र काठमाण्डौँ क्षेत्र नं. (ख) का प्रदेशसभा सदस्य माननीय सुरजचन्द्र लामिछानेलगायतलाई फूलमालासहित सगुन खुवाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रममा भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश आले, कृषि विकास बैँका उपमहाप्रबन्धक प्रताप सुवेदी, काठमाण्डौँ महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामजी भण्डारी,समाजसेवी दिपकराज गिरी, संस्थाकी वरिष्ठ उपाध्यक्ष एवं एनकेसिंह मेमोरियल स्कुलका प्रिन्सिपल प्रमिला सिंह, संस्थाका उपाध्यक्षद्वय ईश्वरबाबु कार्की र दिपक खाँड, जिल्ला संघका संयोजकलगायतको उपस्थिति रहेको थियो ।

नेपाल सोतोकान कराँते संघका संस्थापक एवं मुख्य प्रशिक्षक हेमकुमार श्रेष्ठले सो अवसरमा सोतोकान कराँते खेल नेपालमा भित्र्याउन आफूले अनवरत प्रयास गरिरहेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरू स्व. दामोदर शम्शेर जरा, एसपि -सी ओबराय, राष्ट्रिय, अन्तराष्ट्रिय संरक्षकको रूपमा रही पुर्याउनुभएको योगदानको स्मरण गर्नुभयो ।

साथै श्रेष्ठले संघको आवद्ध विश्व सोताकान कराँते महासंघ जापान, नेपाल राष्ट्रिय खेलकुद परिषद्, नेपाल कराँते महासंघसँग रही आफ्नो क्रियाकलाप विभिन्न क्षेत्रमा सम्बद्ध व्यक्तिहरूको संलग्नता रहेको बताउँदै संघका पूर्व तथा वर्तमान पदाधिकारी, शुभचिन्तकहरूको समेत मुग्घकण्ठले प्रशंशा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्
लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गरेन
‘सर्वोच्च अदालतको फैसला नआएसम्म गृहमन्त्रालय माओवादीले आफैसँग राख्छ’:-कृष्णबहादुर महारा
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रवि लामिछानेको चेतावनी
देशको राजनिती भद्रगोल र डामाडोल तर्फ अघि लाग्यो :-...

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
मेचु धिमाल र साहिल लिम्बुको म्युजिक भिडियो ‘सिङ्गो संसार’...
सपन र लक्ष्मीको आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’...
कृष्ण कडेँलको स्वरमा ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक
सर्ट मुभी ‘किन’सार्वजनिक

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

मङ्लबार, माघ १७, २०७९

१६.१५°

-
Clouds