सोतोकान करोत संघद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरू सम्मानीत

author

समाचारपाटी

२ years अगाडि

मुना न्याैपाने, काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा काठमाण्डौँ क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माननीय सांसद् प्रकाशनमान सिंहले राष्ट्रको सर्वाङ्णिी विकासमा खेलकुदले उल्लेख्य भूमिका खेलको बताउँदै खेलकुद क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

पुस २ गते शनिवार नेपाल सोतोकान कराँते संघले आयोजना गरेको काठमाण्डौँ क्षेत्र नं. १ का नवनिर्वाचित जनप्रतिनिधिहरूको वधाई तथा शुभकामना कार्यक्रममा उहाँले उक्त उद्घोष गर्नुभएको हो ।

काठमाण्डौँ जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय सांसद् प्रकाशनमान सिंह,प्रदेश सभा काठमाण्डौँ क्षेत्र नं. १(क) का प्रदेशसभा सदस्य माननीय दिपेन्द्र श्रेष्ठ र काठमाण्डौँ क्षेत्र नं. (ख) का प्रदेशसभा सदस्य माननीय सुरजचन्द्र लामिछानेलगायतलाई फूलमालासहित सगुन खुवाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रममा भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश आले, कृषि विकास बैँका उपमहाप्रबन्धक प्रताप सुवेदी, काठमाण्डौँ महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामजी भण्डारी,समाजसेवी दिपकराज गिरी, संस्थाकी वरिष्ठ उपाध्यक्ष एवं एनकेसिंह मेमोरियल स्कुलका प्रिन्सिपल प्रमिला सिंह, संस्थाका उपाध्यक्षद्वय ईश्वरबाबु कार्की र दिपक खाँड, जिल्ला संघका संयोजकलगायतको उपस्थिति रहेको थियो ।

नेपाल सोतोकान कराँते संघका संस्थापक एवं मुख्य प्रशिक्षक हेमकुमार श्रेष्ठले सो अवसरमा सोतोकान कराँते खेल नेपालमा भित्र्याउन आफूले अनवरत प्रयास गरिरहेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरू स्व. दामोदर शम्शेर जरा, एसपि -सी ओबराय, राष्ट्रिय, अन्तराष्ट्रिय संरक्षकको रूपमा रही पुर्याउनुभएको योगदानको स्मरण गर्नुभयो ।

साथै श्रेष्ठले संघको आवद्ध विश्व सोताकान कराँते महासंघ जापान, नेपाल राष्ट्रिय खेलकुद परिषद्, नेपाल कराँते महासंघसँग रही आफ्नो क्रियाकलाप विभिन्न क्षेत्रमा सम्बद्ध व्यक्तिहरूको संलग्नता रहेको बताउँदै संघका पूर्व तथा वर्तमान पदाधिकारी, शुभचिन्तकहरूको समेत मुग्घकण्ठले प्रशंशा गर्नुभयो ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान