fbpx

नेपाल गणित समाज गण्डकीको सभापतिमा डा. त्रिभुवन शर्मा

author

समाचारपाटी

१ year अगाडि

पोखरा । आइतबार पोखरामा सम्पन्न नेपाल गणित समाज गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट सभापतिमा डा त्रिभुवन शर्मालाई सर्वसम्मत निर्वाचित गरिएको छ।

एघार सदस्यीय कार्यसमितिको उपसभापतिमा प्राध्यापक राजेश ठकुराठी, सचिवमा विश्वराज अधिकारी, कोषाध्यक्षमा माधवप्रसाद पौडेल र सहसचिवमा मनबहादुर भुजेल निर्वाचित हुनुभएकाे छन् भने सदस्यहरूमा क्रमशः पुरुषोत्तम पराजुली, भद्र राज त्रिपाठी, खरिका देवी पराजुली, ठाकुर प्रसाद पोखरेल, रमेश कुमार आचार्य र मञ्जु सुवेदी चयन हुनुभएकाे छ ।

नेपाल गणित समाजका केन्द्रीय उपसभापति सहप्रा डा. श्रीराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गणित विषयमा विद्यावारिधि गर्नुहुने द्वय सहप्रा. डा. ईश्वरमणि अधिकारी र डा महेश्वर पराजुलीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा गणित विषयको आवश्यकता र व्यावहारिकताको महत्व उल्लेख गर्दै वक्ताहरूले गणित विषयमा हुने असफलताको दरलाई घटाउँदै अध्ययाकर्ताको सङ्ख्या बढाउनुपर्ने कुरामा जोड दिएका थिए।

निवर्तमान अध्यक्ष प्रा. डा. कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन भने प्राध्यापक राजेश ठगुराठीले गर्नुभएकाे थियाे।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक