fbpx

‘कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयता अनुसार पशुधन गुरु योजना बनाउन आवश्यक छ’:-डा.गोविन्दप्रसाद शर्मा

author

समाचारपाटी

१ year अगाडि

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयताका आधारमा नेपाल पशुधन गुरु योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ । 

आईतवार कृषि मन्त्रालयले शुरु गरेको दुई दिने नेपाल पशुधन गुरु योजना छलफल कार्यक्रममा बोल्दै गुरु योजना बनाउँदा कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयता अनुसार पशुधन गुरु योजना बनाउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले मुलुक संघीयता कार्यान्वयनको चरणमा गएको अवस्थामा कृषि र पशुपालन तर्फका विकास र प्रवद्र्धनात्मक गतिविधिहरुका धेरै जिम्मेवारीहरु प्रदेश,स्थानीय तहको मातहतमा गएको बताउनु भयो । सचिव डा.शर्माले संघको जिम्मेवारी भनेको राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय र अन्तरप्रदेश समन्वय गर्ने भएको बताउनु भयो । उहाँले त्यसमा कानूनी रुपमा भए÷नभएको हेर्न अधिकार संघलाई रहेको पनि बताउनु भयो । नेपाल पशुधन गुरु योजना बनाउँदा अन्य मुलुकको नक्कल गर्ने भन्दापनि वास्तविकतामा आधारित भएर बन्नुपर्ने बताउनु भयो । 

उहाँले नेपालमा पालन हुने पशुपंक्षक्षीहरु दक्षिणतर्फ उन्मुख भएको भन्दै सबैलाई सम्मान हुने खालको बनाउन नहुने बताउनु भयो । उहाँले गुरु योजना बनाउँदा माछा, मासु, दुध र अण्डा विशेष किसिमका उत्पादन भएको भन्दै यी उत्पादनलाई केन्द्रबिन्दुमा राखेर योजना बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक