‘प्रथम इनरुवा उत्सव सम्पन्न,देखियो गायिका एलिना चौहानको बबाल क्रेज

author

समाचारपाटी

४ हप्ता अगाडि

इटहरी । गएको फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा सुरुभएको ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’ सम्पन्न भएको छ । हिजो १७ गते अन्तिम प्रस्तुतिका लागि लोकप्रिय गायिका एलिना चौहानको उपस्थिति रहेको थियो । महोत्सवको अन्तिम दिन झन्डै ५ हजार इनरुवाबासीको उपस्थिति रहेको आयोजकले जनाएको छ । चौहानको क्रेज यतिबेला देश तथा बिदेशमा निकै नै छ । पहिलो पटक इनरुवा आउनुभएकी एलिना यत्ती धेरैको उपस्थिति देख्दा दङ्ग पर्नुभएकाे छ । आयोजकले समेत यो नसोचेको उपस्थिति बताएको छ ।

चौहानले धोकेबाज हौ तिमि, मिनिरल वाटर, गोदावरी बनैमा लगायत आफ्ना हिट गीतहरु गाएर इनरुवाबासिलाई झुमाउनुभयाे । उहाँले मञ्चबाट गाउदै गर्दा उपस्थित दर्शकले पनि निरन्तर एलिनालाई गाएर साथ दिएका थिए । यसर्थ उहाँको क्रेज इनरुवामा समेत रहेको बुझ्न सकिन्छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सुनसरीको संयोजनमा संचालन भएको यो महोत्सव फरक शैलीमा आयोजना गरिएको थियो । इनरुवामा पहिलोपटक आयोजना भएको यो महोत्सवले स्थानिय मौलिक भाषा, कला, सस्कृति, पहिचान र प्रतिभालाई प्रबर्द्धन गर्न सफल भएको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सवका परिकल्पनाकार अरुण कुमार प्रधानले बताउनुभयाे ।

महोत्सवको सुरुवाती दिनदेखी ५ दिनसम्म चलचित्र महोत्सव अन्तर्गत प्रदेश १ मा बनेका लामो तथा छोटो १८ चलचित्रहरुलाई इनरुवामा अवस्थित सिबि सिनेमा हलमा निस्शुल्क प्रदर्शन गरिएको थियो । यस्तै इनरुवा उत्सव अन्तर्गत इनरुवामा योगदान दिएका ब्याक्तित्वहरु तथा वहाँका परिवारहरुलाई सम्मान गरिएको थियो भने कोशी प्रदेश को नाम उच्च राख्ने यहाँका चलचित्रकर्मी तथा कलाकारहरुलाई सम्मान समेत गरिएको थियो ।

११ दिने उत्सवका अवधीमा कुस्ती प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिता, तरकारी उत्पादन प्रतियोगिता, निबन्ध प्रतियोगितासंगै साहित्य सम्मेलन, फेसन शोका माध्यमबाट जातिय पहिरन प्रदर्शन लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो । विविध कारणवश सोचेका, बोलेका र अझै गर्न खोजेका केही योजनाहरु गर्न नसकेको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव परिकल्पनाकार प्रधानले बताउनुभयाे । महोत्सवको अन्तिम दिन चलचित्र पत्रकार सुवास संकल्पले सांगीतिक कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, अझै ६ वटा मन्त्रालयमा मन्त्री...

‘संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेँ’

मिटरब्याजबाट पीडित जनताका समस्या तत्काल समाधान गर्नुपर्छ : अध्यक्ष...

‘आर्थिक समस्या समाधानका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ’

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

गगन सिंहको शब्द, संगीत र स्वरमा ‘माया नगर’ सार्वजनिक

काठमाडौं

शनिबार, चैत्र १८, २०७९

१७.१६°

-
Clouds