सीएसआईटी एसोसिएसनले ‘पोखरा आईटी करियर २०२३’ कार्यक्रमको सन्चालन गर्ने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । पोखराको सीएसआईटी एसोसिएसनले “पोखरा आईटी करियर २०२३” नामक कार्यक्रमको सन्चालन गर्ने भएको छ ।

पोखरा आईटी करियर कनेक्ट २०२३" असोज २६ गते पोखराको सभागृह हलमा हुने भएको छ । यसमा registration गर्दा शुल्क लाग्ने छैन।

पोखरा आइटी क्यरीयर कनेक्ट २०२३ सन्चालन गर्नुको मुख्य उद्धेश्य भनेको ब्याचलर (स्नातक तह) पास गरेका र ब्याचलर पढिरहेका विद्यार्थीको सिप, क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई आत्मनिर्भर बनाउने हो।

आईटी क्षेत्रको आकर्षणले विश्वभरका धेरै विद्यार्थीहरूलाई प्रभावित पारेको छ। यसलाई मध्यनजर गर्दै पोखरा आइटी क्यरीयर कनेक्टले आइटी क्षेत्रमा सफल भविष्य निर्माणमा पुर्ण सहयोग गर्नेछ।

यो कार्यक्रम सन्चालन गर्नुको उद्देश्य टेक्नोलोजी क्षेत्रमा रोजगार अवसर प्रदान गर्ने तथा यस क्षेत्रको ब्यापक विकास गर्नु हो।

यदि तपाईं आइटी क्षेत्रमा आफ्नो भविष्य शुनिश्चित गर्न चाहनु हुन्छ भने पोखरा आइटी क्यरीयर कनेक्टमा सहभागी हुनुहोस् र आइटी क्षेत्रलाई अझै नजिकबाट नियाल्नु होस्।

यस कार्यक्रममा समाचारपाटी मिडिया पाटनरको रुपमा रहने छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन