fbpx

सीएसआईटी एसोसिएसनले ‘पोखरा आईटी करियर २०२३’ कार्यक्रमको सन्चालन गर्ने

author

समाचारपाटी

८ महिना अगाडि

काठमाडौं । पोखराको सीएसआईटी एसोसिएसनले “पोखरा आईटी करियर २०२३” नामक कार्यक्रमको सन्चालन गर्ने भएको छ ।

पोखरा आईटी करियर कनेक्ट २०२३" असोज २६ गते पोखराको सभागृह हलमा हुने भएको छ । यसमा registration गर्दा शुल्क लाग्ने छैन।

पोखरा आइटी क्यरीयर कनेक्ट २०२३ सन्चालन गर्नुको मुख्य उद्धेश्य भनेको ब्याचलर (स्नातक तह) पास गरेका र ब्याचलर पढिरहेका विद्यार्थीको सिप, क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई आत्मनिर्भर बनाउने हो।

आईटी क्षेत्रको आकर्षणले विश्वभरका धेरै विद्यार्थीहरूलाई प्रभावित पारेको छ। यसलाई मध्यनजर गर्दै पोखरा आइटी क्यरीयर कनेक्टले आइटी क्षेत्रमा सफल भविष्य निर्माणमा पुर्ण सहयोग गर्नेछ।

यो कार्यक्रम सन्चालन गर्नुको उद्देश्य टेक्नोलोजी क्षेत्रमा रोजगार अवसर प्रदान गर्ने तथा यस क्षेत्रको ब्यापक विकास गर्नु हो।

यदि तपाईं आइटी क्षेत्रमा आफ्नो भविष्य शुनिश्चित गर्न चाहनु हुन्छ भने पोखरा आइटी क्यरीयर कनेक्टमा सहभागी हुनुहोस् र आइटी क्षेत्रलाई अझै नजिकबाट नियाल्नु होस्।

यस कार्यक्रममा समाचारपाटी मिडिया पाटनरको रुपमा रहने छ ।


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...