fbpx

सिएसआइटिएन पोखराले ‘पोखरा आइटि करियर कनेक्ट’ आयोजना गर्दै

author

समाचारपाटी

७ महिना अगाडि

काठमाडौं । कम्प्युटर विज्ञान एवम सूचना प्रबिधि विद्यार्थीहरुको छाता संगठन सिएसआइटिएन पोखराले 'पोखरा आइटि करियर कनेक्ट' कार्यक्रम गर्ने भएको छ ।

पोखरा महानगर अन्तर्गतको व्यवसाय प्रबर्द्धन केन्द्रको मुख्य प्रायोजनमा आयोजना हुने उक्त कार्यक्रममा आइटि देउरालीको सह प्रायोजन रहनेछ । उक्त कार्यक्रमले आइटि पढेका बिद्यार्थी र आइटि कम्पनीबीच सम्बन्ध स्थापना गर्ने लक्ष्य राखेको छ ।

सिएसआइटिएन पोखराका सचिब संगम गिरिका अनुसार कार्यक्रम यहि असोज २६ गते शुक्रबार पोखरा सभागृहमा हुनेछ,बिभिन्न आइटि र सुचना प्रबिधि बिषयका बिद्यार्थीलाई रोजगार र आइटि कम्पनीलाई दक्ष्य जनशक्ति प्रदान गर्न दोहोरो संवाद र विचार आदानप्रदानको विकल्प नरहेको उनि बताउछन I

यस कार्यक्रममा सहभागी हुन् बिद्यार्थी र कम्पनीलाई कुनैपनि शुल्क नलाग्ने आयोजकले बताएको छ I कार्यक्रममा विभिन्न कम्पनीका स्टल , बिद्यार्थीका प्रोजेक्ट, आइडिया पिचिंग र मनोरञ्जनात्माक कार्यहरु रहनेछन् I

साथै उत्कृष्ट आइडिया पिचिंग र बिभिन्न लक्की ड्र मार्फत बिद्यार्थीले आकर्षक पुरस्कार जित्ने अवसर पनि पाउनेछन् I


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन