fbpx

ब्रदर एक्स्पेरेयन्स सेन्टर सोकेस घोषणा कार्यक्रम

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । ब्रदर एस्पेरेयन्स सेन्टर सोकेस (Brother Experience Centre - Showcase) ले कार्तिक १६ (२ नोभेम्बर २०२३) बिहिबार मास्टर मार्ग, कंलकी काठमाडौं मा भव्यताका साथ सोकेस घोषणा गरेको छ ।

उक्त कार्यक्रममा भिआइपी अतिथिहरू श्री केनोसुके हिरानो-ब्रदर इन्टरनेशनल (गल्फ) FZE का प्रबन्ध निर्देशक, श्री अमित अली सेल्स निर्देशक तथा बोर्ड सदस्य सहित उहाँको सोप-स्तरीय व्यवस्थापन टोलीको र श्रीमती रिजा हमात्सुकी-उपमहाप्रबन्धक उपस्थिति रहेको हो। उहाँहरुले यस कार्यक्रमको उद्घाटन गर्नुभएको छ।

यस कार्यक्रम गर्नुको मुख्य उद्धेश्य भनेको पछिल्लो उद्यमले व्यक्ति र व्यवसायहरूले सिलाई र स्क्यानिङ प्रविधिहरू बुझ्ने र प्रयोग गर्ने तरिका सिकाउने हो ।

२८ वर्षभन्दा बढीको इतिहास भएको सागर समूहले ब्रदर्स होम र अफिस प्रिन्टरदेखि कोनिका मिनोल्टाको अत्याधुनिक ए३ लेजर प्रिन्टर क्यास्परस्कीको साइबरसेक्युरिटी उत्पादनहरू र माइक्रोप्याकको डिजिटल एक्सेसरिजसम्म असंख्य अन्तर्राष्ट्रिय ब्रान्डहरूको भरपर्दो र आधिकारिक वितरकको हो । साथै, NEC प्रोजेक्टर र PABX प्रणालीहरू, IDP SmartID कार्ड प्रिन्टरहरू, Zanerich, Zebex POS समाधानहरू, र थपको वितरकको रूपमा, सागर समूह चिनिदै आएको छ ।

थप जानकारीका लागि SAGAR GROUP | Leading IT Distribution Company in Nepal (sagarnetwork.com)


काठमाडौं

मङ्लबार, साउन १, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन