ब्रदर एक्स्पेरेयन्स सेन्टर सोकेस घोषणा कार्यक्रम

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । ब्रदर एस्पेरेयन्स सेन्टर सोकेस (Brother Experience Centre - Showcase) ले कार्तिक १६ (२ नोभेम्बर २०२३) बिहिबार मास्टर मार्ग, कंलकी काठमाडौं मा भव्यताका साथ सोकेस घोषणा गरेको छ ।

उक्त कार्यक्रममा भिआइपी अतिथिहरू श्री केनोसुके हिरानो-ब्रदर इन्टरनेशनल (गल्फ) FZE का प्रबन्ध निर्देशक, श्री अमित अली सेल्स निर्देशक तथा बोर्ड सदस्य सहित उहाँको सोप-स्तरीय व्यवस्थापन टोलीको र श्रीमती रिजा हमात्सुकी-उपमहाप्रबन्धक उपस्थिति रहेको हो। उहाँहरुले यस कार्यक्रमको उद्घाटन गर्नुभएको छ।

यस कार्यक्रम गर्नुको मुख्य उद्धेश्य भनेको पछिल्लो उद्यमले व्यक्ति र व्यवसायहरूले सिलाई र स्क्यानिङ प्रविधिहरू बुझ्ने र प्रयोग गर्ने तरिका सिकाउने हो ।

२८ वर्षभन्दा बढीको इतिहास भएको सागर समूहले ब्रदर्स होम र अफिस प्रिन्टरदेखि कोनिका मिनोल्टाको अत्याधुनिक ए३ लेजर प्रिन्टर क्यास्परस्कीको साइबरसेक्युरिटी उत्पादनहरू र माइक्रोप्याकको डिजिटल एक्सेसरिजसम्म असंख्य अन्तर्राष्ट्रिय ब्रान्डहरूको भरपर्दो र आधिकारिक वितरकको हो । साथै, NEC प्रोजेक्टर र PABX प्रणालीहरू, IDP SmartID कार्ड प्रिन्टरहरू, Zanerich, Zebex POS समाधानहरू, र थपको वितरकको रूपमा, सागर समूह चिनिदै आएको छ ।

थप जानकारीका लागि SAGAR GROUP | Leading IT Distribution Company in Nepal (sagarnetwork.com)


काठमाडौं

बुधबार, असार ४, २०८२

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन