fbpx

‘शोभराज अहिले सुरक्षा राम्रो गराएर बाहिर पुग्दा हामी ढुक्क हुन्छौं’:-निहिता विश्वास

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । कुख्यात सिरियल किलर चार्ल्स शोभराजसँग विवाह गरेको भनेर चर्चामा आएकी अधिवक्ता निहिता विश्वास अध्यागमन विभाग पुग्नुभएकाे छ ।

केन्द्रिय कारागारले शोभराजलाई गोलघरबाट निकालेर छाडेर विभाग पुर्‍याउँदा विश्वास अध्यागमनमै हुनुहुन्थ्याे । अध्यागमनमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै निहिताले शोभराजलाई सुरक्षितरुपमा कसरी फ्रान्ससम्म पठाउने भन्ने चिन्ता रहेको बताउनुभयाे ।

‘अहिले उी नै फस्टपाटी हुनुहुन्छ, उहाँले के चाहनुहुन्छ भन्ने मुख्य कुरा हो’, विश्वसाले भन्नुभयाे,‘अहिले सुरक्षा राम्रो गराएर बाहिर पुग्दा हामी ढुक्क हुन्छौं ।’ अहिले परिवारबारे केही नसोचेको बताउँदै उहाँले शोभराजलाई दूतावाससँग समन्वय गर्नुपर्ने कुरामा सहयोग गर्ने बताउनुभयाे ।

तपाईं पेरिस जान चाहनुहुन्छ रु भन्ने प्रश्नमा उहाँले आफ्ना अरु केशहरु पनि हेर्नुपर्ने भएकाले त्यसबारे केही नसोचेको सुनाउनुभयाे ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर