fbpx

‘शोभराज अहिले सुरक्षा राम्रो गराएर बाहिर पुग्दा हामी ढुक्क हुन्छौं’:-निहिता विश्वास

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । कुख्यात सिरियल किलर चार्ल्स शोभराजसँग विवाह गरेको भनेर चर्चामा आएकी अधिवक्ता निहिता विश्वास अध्यागमन विभाग पुग्नुभएकाे छ ।

केन्द्रिय कारागारले शोभराजलाई गोलघरबाट निकालेर छाडेर विभाग पुर्‍याउँदा विश्वास अध्यागमनमै हुनुहुन्थ्याे । अध्यागमनमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै निहिताले शोभराजलाई सुरक्षितरुपमा कसरी फ्रान्ससम्म पठाउने भन्ने चिन्ता रहेको बताउनुभयाे ।

‘अहिले उी नै फस्टपाटी हुनुहुन्छ, उहाँले के चाहनुहुन्छ भन्ने मुख्य कुरा हो’, विश्वसाले भन्नुभयाे,‘अहिले सुरक्षा राम्रो गराएर बाहिर पुग्दा हामी ढुक्क हुन्छौं ।’ अहिले परिवारबारे केही नसोचेको बताउँदै उहाँले शोभराजलाई दूतावाससँग समन्वय गर्नुपर्ने कुरामा सहयोग गर्ने बताउनुभयाे ।

तपाईं पेरिस जान चाहनुहुन्छ रु भन्ने प्रश्नमा उहाँले आफ्ना अरु केशहरु पनि हेर्नुपर्ने भएकाले त्यसबारे केही नसोचेको सुनाउनुभयाे ।


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन