fbpx

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी सुरू हुने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजना चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी २८ गते सम्म हुने भएको छ । पोखरा महानगरपालिका २३ मा हुने उक्त महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम तथा प्रतियोगिता हुने चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भिमप्रसाद पराजुलीले जानकारी दिनुभयाे । नौमती बाजा प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौलि प्रतियोगिता, खेलकुद प्रतियोगिता, बाल नृत्य प्रतियोगिता, दुना टपरी गास्ने प्रतियोगिता लगायतका प्रतियोगिता हुने पराजुलीले जानकारी दिनुभयाे ।

प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा विभिन्न कलाकारको प्रस्तुती रहने छ ।
स्थानिय प्रकृतिक धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवदन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगार
निर्माण गरि जनताको आय आर्जनमा वृद्धी ल्याउने लगायतको उदेश्यको साथ महोत्सव आयोजना गरिएको हो ।
पर्यटन क्षेत्रको विकास लागि उक्त महोत्सवको आयोजना गरिएको पराजुलीले जानकारी दिनुभएकाे हाे । २५ खर्च अनुमान गरिएको महोत्सवमा बचत भएको रकमले स्थानिय पर्यटन प्रवदको लागि लेकसाइ देखी चापाकोटसम्म ठाउँ ठाउँमा सांकेतिक बोड राख्ने, डकुमेन्ट्री निर्माण गर्ने, वेवसाइड निर्माण गरि पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने, पुस्तक पर्चा छपाइ र वितरण गर्ने काम गरिने छ ।

महोत्सवबाट ३ लाख बचत हुने अनुमान गरिएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समितिले बाम्दीबाट सुरु भइ भुम्दीकोट पुग्ने पैदलमार्ग सिढी बाटो बनाउने, अहिले संचालमा भएको होमस्टे थप गुणस्तरीय बनाउने र नयाँ थप्ने प्रयास गर्ने लगायतका योजना रहेका छन् ।

महोत्वसवमा स्थानिय उत्पादन बिक्री वितरण गरिने छ । महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्धन गरेको छ । सह प्रयोजक चापाकोट देउराली सामुदायीक होमस्टे रहेको छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन