fbpx

भक्तपुरको स्वादिष्ट र लोकप्रिय मट्का बिर्यानी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । पछिल्लाे समय मानिसहरुकाे खानपान र जीवनशैलीमा व्यापक परिवर्तन आएकाे छ। नयाँ नयाँ परिकार हरु खान रुचाउँछन्।

सहरमा नयाँ मेनुमा नयाँ परिकार पनि थपिँदै गएका छन्। यही क्रममा पछिल्लाे समय थपिएकाे परिकारकाे नाम हाे "मट्का बिर्यानी"।

तपाईंका सबै भन्दा मिठो र स्वादिष्ट मट्का बिर्यानी खानका लागि वल्ड टाउन रेस्टुरेन्ट मा अवश्य जानुहोला। किनकी यस रेस्टुरेन्टमा मट्का बिर्यानी बनाउदाँ लोकल रसेपी र सामग्रीहरू प्रयोग गरेर बनाइएको हुन्छ।

भक्तपुरमा यो निकै लोकप्रिय रहेको छ। वल्ड टाउन रेस्टुरेन्टमा ट्रावउड माछा, तन्दुरी चिकेन, पोर्क आइटम अन्य खानाहरु बनाइ कस्टुमरका घरमै डेलिभरी गरिन्छ। त्यसकारण पनि यो निकै नै लोकप्रिय छ।

शान्त वातावरण र मिठो खानाको लागि राम्रो रेस्टुरेन्टको खोजीमा हुनुहुन्छ भने वल्ड टाउन रेस्टुरेन्ट तपाईंहरूको लागि उत्कृष्ट र तपाईंले छुटाउन नहुने ठाउँ हो ।

https://www.youtube.com/embed/vz5_IeSI4eM


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर