fbpx

भक्तपुरको स्वादिष्ट र लोकप्रिय मट्का बिर्यानी

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । पछिल्लाे समय मानिसहरुकाे खानपान र जीवनशैलीमा व्यापक परिवर्तन आएकाे छ। नयाँ नयाँ परिकार हरु खान रुचाउँछन्।

सहरमा नयाँ मेनुमा नयाँ परिकार पनि थपिँदै गएका छन्। यही क्रममा पछिल्लाे समय थपिएकाे परिकारकाे नाम हाे "मट्का बिर्यानी"।

तपाईंका सबै भन्दा मिठो र स्वादिष्ट मट्का बिर्यानी खानका लागि वल्ड टाउन रेस्टुरेन्ट मा अवश्य जानुहोला। किनकी यस रेस्टुरेन्टमा मट्का बिर्यानी बनाउदाँ लोकल रसेपी र सामग्रीहरू प्रयोग गरेर बनाइएको हुन्छ।

भक्तपुरमा यो निकै लोकप्रिय रहेको छ। वल्ड टाउन रेस्टुरेन्टमा ट्रावउड माछा, तन्दुरी चिकेन, पोर्क आइटम अन्य खानाहरु बनाइ कस्टुमरका घरमै डेलिभरी गरिन्छ। त्यसकारण पनि यो निकै नै लोकप्रिय छ।

शान्त वातावरण र मिठो खानाको लागि राम्रो रेस्टुरेन्टको खोजीमा हुनुहुन्छ भने वल्ड टाउन रेस्टुरेन्ट तपाईंहरूको लागि उत्कृष्ट र तपाईंले छुटाउन नहुने ठाउँ हो ।

https://www.youtube.com/embed/vz5_IeSI4eM


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन