fbpx

प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टर जाउलाखेल चोकमा संचालन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले ललितपुरको जाउलाखेल चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ।

बिगत २१ बर्ष देखि सौन्दर्य क्षेत्रमा नेपालकै उत्कृष्ट ब्यूटिपार्लर एण्ड ट्रेनीङ सेन्टर बन्न सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्यका पारखिहरुका लागि सेवा प्रदान गर्नको साथै सौन्दर्य पेशालाइ अङ्गाल्न खोज्नेहरुको लागि तालिमको समेत ब्यबस्था गर्दै आएको छ।

एकान्तकुना जाउलाखेल ललितपुरमा संचालन हुँदै आएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले आफ्ना ग्राहक वर्गको सेवा सुबिधालाई ध्यानमा राख्दै जाउलाखेल चोकमा शाखा बिस्तार गरेको छ। प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले ७००० हजार भन्दा बढीलाई सौन्दर्यकला सिप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको छ।

प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङकि अध्यक्ष रेनु राना मगर ९शाक्य० को माता पिता प्रेम शाक्य र सिता शाक्य तथा छोरी प्रोत्साहना राना मगर मार्फत रिवन काटि शुभारम्भ गरिएको उद्घाटन कार्यक्रममा अतिथिहरु बरिष्ठ सौन्दर्यबिदहरु रचना शाक्य,लक्ष्मी महत, कमला लामिछाने, शुष्मा रावल, चन्दा मगर, गायिका ऋतु कंडेल सौन्दर्यकर्मीहरु सुजाता राइ सबनम सुब्बा ऐस्वर्य शाक्य, मंजु श्रेष्ठ, प्रिती शाक्य पत्रकारहरु सुर्य चन्द, पुरुश्वतम बस्नेत, नवराज वाग्ले लगायतको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरुले प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा बिस्तार गरेको खुसियालीमा बधाई तथा शुभकामना दिएका थिए।

यस पार्लरमा अनुभबी सौन्दर्यकर्मीद्वारा सेवा सुविधा उपलब्ध गराइने सञ्चालक रेनु राना मगरले जानकारी गराउनुभयाे। जाउलाखेल क्षेत्रको अत्याधुनिक पार्लर सौन्दर्य प्रति सचेत महिलाहरुको लागि एकमात्र भरपर्दो गन्तव्य रहेको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको ब्यूटीपार्लर जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् । महिला ग्राहकहरुको लागि खोलिएको यस पार्लरले गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै दिदै आएको रेनु बताउनुहुन्छ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन