fbpx

वैशाख १० गतेदेखि २४ गतेसम्म अयुतचण्डी महायज्ञ हुने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । आगामी वैशाख १० गतेदेखि २४ गतेसम्म अयुतचण्डी महायज्ञ एवं श्री गणपति महायज्ञ हुने भएको छ ।
मारवाडी सेवा समिति नेपालको तत्वाधनमा नेपालमा पहिलो पटक यति ठूलो यज्ञ भएको आयोजकको दाबी छ ।
महायज्ञमा श्रीमद्भागवत कथा, सन्त सम्मेलन र श्रीकृष्ण रासलीला पनि महायज्ञका क्रममा प्रश्तुत हुने बताइएको छ ।

२५१ व्राह्मणद्वारा १ सय कुण्डिय विराट महायज्ञकाके आयोजना गरिएको हो । महायज्ञ पशुपति मन्दिर परिसर हंश मण्डप वनकालीमा हुनेछ । आयोजकले स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवं औद्योगिक क्रान्तिका लागि आयोजना गरिएको बताएको छ । महायज्ञमा अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्री प्रखराजी महाराज उपस्थित हुनुहुनेछ ।

महायज्ञमा २५१ व्राह्मणद्वारा १५ दिनमा १० हजार दुर्गा सप्तशती पाठ, ४० हजार गणपत्यर्थर्वशीर्ष, पाठ गरी १ हजार दुर्गा सप्तशती पाठद्वारा र ४ हजार गणपत्यर्थर्वशीर्ष पाठद्वारा १ सय कुण्डमा हवन गरिनेछ । पत्रकार सम्मेलनमा बोल्दै अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्री प्रखराजी महाराजले महायज्ञले नेपालको शक्ति बढ्नुका साथै अध्यात्मिक उर्जा वृद्धि हुने र उर्जाले बौद्धिक स्तर बढ्ने बताउनु भयो ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक