सौन्दर्यकला विकास तालिम र सिलाई कटाई सिप विकास तालिम सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पर्यटन तथा उद्योग कार्यालय कास्की र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना “आधारभुत तथा उन्नत सौन्दर्यकला विकास तालीम सम्पन्न भएकाे छ ।

पर्यटन तथा उद्योग कार्यालय कास्की र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना तथा गुरुङ व्युटि पार्लर एण्ड एकेडेमि पोखराको सहयोगमा संचालित “आधारभुत तथा उन्नत सौन्दर्यकला विकास तालीम” र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा महिला सिप बिकास केन्द्र पोखराको सहयोगमा सञ्चालन गरीएको प्रारम्भिक तथा उन्नत
सिलाई कटाई सिप विकास तालिमको समापन गरिएको हाे ।

राष्ट्रको सेवामा २४ सै घण्टा खटिरहने नेपाल प्रहरीले प्राप्त गर्ने सेवा सुविधा तथा तलवले मात्र बढ्दो महङ्गिका कारण दैनिक जिवनयापनको खर्च व्यवस्थापन गर्न धौ धौ परी रहेको अवस्थामा प्रहरी कर्मचारीका परिवारले सिप सिकेर पारिवारिक खर्चमा सहयोग पुर्‍याउन सकेमा राष्ट्र सेवक प्रहरी कर्मचारीको मनोबल वृद्धि हुने भएकोले श्रीमती संघ गण्डकी प्रदेश पोखराले
गत २०७९ साल चैत्र १३ र २०८० साल वैशाख १३ गते देखि ३० जना वहालवाला प्रहरी परीवारको लागि उक्त तालिमहरु सञ्चालन गरेको थियो ।

कार्यक्रमको सभाध्यक्ष नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष अनिता गुरुङले तालीममा सिकेका अनुभव, ज्ञान, सीप र कलालाई व्यवहारमा उतार्न सकेमा आत्मनिर्भर बन्न सफल हुने र यस्ता तालीमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने श्रीमती संघको लक्ष्य रहेको बताउदै सहभागी दिदी बहिनीहरुले मेहनत, परिश्रम गरी सफलतापुर्वक तालीम हासिल गर्नु
भएकोमा श्रीमती संघको तर्फबाट वधाई दिनुभयो । साथै तालीम संचालन गर्नको लागि सद्‍भाव र सहयोग गर्नु सम्पुर्णमा संघको तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

त्यस्तै प्रमुख अतिथी गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रहरी परीवारलाई सिपयुक्त तथा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ शुरु गरेको सिपमुलक तालिम कार्यक्रमले प्रहरी कर्मचारीमा समेत आत्मसम्मान बृद्धि भई उत्कृष्ट कार्यसम्पादनमा टेवा पुग्ने भएकोले आगामि दिनहरुमा तालीम कार्यक्रमहरु निरन्तरताको सुझाव व्यक्त
गर्नुभयो ।

संघकी सह सचिव रविना अर्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संघकी सदस्य अप्सरा खत्रीले उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा दुवै तालिम लाई सफलता पुर्वक सम्पन्न गर्न महत्वपुर्ण भुमिका
निर्वाह गर्नुहुने सौन्दर्य विशेषज्ञ चिनु गुरुङ, समाजसेवी रामकली खड्का र सिलाई कटाई तालिम प्रशिक्षक शोभा कुमाल लाई मायाको चिनो सहित प्रशंसा पत्र प्रदान गरीएको थियो ।


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने