fbpx

गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्दिराज गुरुङद्वारा ट्राफिक प्रहरीसंग अन्तरक्रिया

author

समाचारपाटी

१ year अगाडि


पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्दिराज गुरुङले पोखरा उपत्यकामा कार्यरत सम्पुर्ण ट्राफिक प्रहरीहरु संग अन्तरक्रिया गर्नुभएको छ ।

शहरी क्षेत्रहरुमा दिनहु बढ्दै गईरहेको सवारी चाप र अपर्याप्त जनशक्तिका बाबजुद सडक र सवारी व्यबस्थापनमा अब्बल गण्डकी प्रदेशका ट्राफिक प्रहरीले खेपिरहनु परेका समस्या र समाधानका उपायहरुको विषयमा उक्त अन्तरक्रिया कार्यक्रम केन्द्रित रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्दै प्रहरी नायव महानिरीक्षक गुरुङले निरन्तर जनसम्पर्कमा रहने ट्राफिक प्रहरीले कार्यसम्पादनमा उच्च व्यवसायिकता प्रदर्शन गर्नुपर्ने बताउँदै प्रहरी आचरण लाई उल्लंघन गरी गरीएका कुनैपनि गतिबिधिहरु आफुबाट क्षम्य नहुने समेत उल्लेख गर्नुभयो ।

यसका साथै गण्डकी प्रदेशको ट्राफिक व्यबस्थापनमा प्रहरीले गरेका त्रुटिहरु नदोहोरीने गरी सम्पुर्ण ट्राफिक प्रहरीले कानुन बमोजिम गर्नुपर्ने कारबाहीमा चुक्न नहुने बताउनुभयो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक बुद्धिराज गुरुङले गत माघ २३ र २५ गते गरी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तनँहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया गर्नुभएको हो ।


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक