fbpx

भारतमा अर्बपतिको सङ्ख्या बढिरहँदा पनि २२ करोड ८९ लाख जना मानिस गरिबीमा

author

समाचारपाटी

१ year अगाडि

भारत । भारतमा अर्बपतिहरूको सङ्ख्या बढ्दै गएको छ । तीन वर्षअघि अर्थात् सन् २०२० मा भारतमा एक सय दुई जना अर्बपति रहेकामा सन् २०२१ मा एक सय ४२ र सन् २०२२ मा एक सय ६६ जना पुगेका छन् ।

भारतका एक प्रतिशत धनी मानिससँग देशको कुल सम्पत्तिको ४० प्रतिशत सम्पत्ति रहेको छ । जबकि आधा जनसङ्ख्यासँग देशको सम्पत्तिको जम्मा तीन प्रतिशतमात्रै रहेको छ । अक्सफाम इन्डियाको सर्भाइभल अफ द रिचेस्टु प्रतिवेदनका अनुसार सन् २०२२ मा देशका एक सय जना धनी व्यक्तिसँग ५४ दशमलव १२ लाख करोड भारु सम्पत्ति छ भने १० जना धनी व्यक्तिसँग मात्रै साढे २७ लाख करोड रुपैयाँको सम्पत्ति रहेको छ ।

भारतमा अर्बपतिको सङ्ख्या बढिरहँदा २२ करोड ८९ लाख जना मानिस भने गरिबीमा बाँचिरहेको प्रतिवेदनमा उल्लेख छ । विश्वमा सबैभन्दा धेरै गरिबी भारतमा छ । प्रतिवेदनमा प्रगतिशील कर प्रणाली नअपनाएमा असमानता थपिने उल्लेख छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन