fbpx

राजु सापकोटा र जुना कार्कीको अभिनयमा “यति चोखो माया“ सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

काठमाण्डौं । गायिका ममता मैनालीको रमाइलो गीत “ यति चोखो माया “को भिडियो सार्बजनिक भएको छ । मकवानपुर हेटौंडाको सेरोफेरोलाई समेटेर तयार पारिएको उक्त गीतमा आवाज गायिका स्वयं ममता मैनाली र राजु सापकोटाको रहेको छ ।

चोखो मायामा घात गरे पाप लाग्ने कुरा गप्तमा देखाउन खोजिएको छ ।राजु बिरही सापकोटाको शब्द÷संगीतमा रहेको सो गीतमा अभिनय पनि स्वयं सापकोटा र जुना कार्कीको रहेको छ भने भिडियोलाई कोरियोग्राफी राजाराम सिम्खडा र निर्देशन मिलन श्रेस्ठले गरेका हुन। सन्तोष चौलागाइले छायाकन गरेको उक्त गीत रोशन धितालले सम्पादन गरेका हुन भने गीतलाई मिलन फिल्मस प्रालीबाट सार्बजनिक गारिएको छ। गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=Jcod1QucA-c


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...