बिहीबार पुरुष फुटबल तर्फ ५ खेल सम्पन्न भएको छ। आजको पहिलो खेलमा श्री १५ ले ट्राइबेकरमा गलेश्वर युवा क्लबलाई ७–६ गोल अन्तरले पराजित गरेको छ । यस्तै नयाँ गाउँ युवा क्लबले जनशक्ती टोल विकास संस्थालाई ५–०, प्रतिभा टोल विकासले ठूली मजुवा युवा क्लबलाई २–०, जना जागृति युवा क्लबले फलेपाटन टोल विकास संस्थालाई ट्राइबेकरमा ३–२ र दिव्य ज्योतीले नयाँ गाउँ युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

यस्तै, महिला भलिबलतर्फ कोलपाटन आमा समुहले भगवतीटार आमा समुहलाई, प्रतिभा आमा समुहले दुई खेल खेल्दै ढुंगेसाँघु आमा समूह र आदर्श आमा समुहलाई, एकता आमा समुहले दुई खेल खेल्दै कोपिला आमा समुह र श्री जनशक्ती टोल आमा समुहलाई पराजित गरेको छ । भने, जना जागृति आमा समुहले कोलपाटन आम समुहलाई पराजित गरेको छ ।
बिहीबार पुरुष फुटबल तर्फ ५ खेल सम्पन्न भएको छ। आजको पहिलो खेलमा श्री १५ ले ट्राइबेकरमा गलेश्वर युवा क्लबलाई ७–६ गोल अन्तरले पराजित गरेको छ। यस्तै नयाँ गाउँ युवा क्लबले जनशक्ती टोल विकास संस्थालाई ५–०, प्रतिभा टोल विकासले ठूली मजुवा युवा क्लबलाई २–०, जना जागृति युवा क्लबले फलेपाटन टोल विकास संस्थालाई ट्राइबेकरमा ३–२ र दिव्य ज्योतीले नयाँ गाउँ युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ।
यस्तै, महिला भलिबलतर्फ कोलपाटन आमा समुहले भगवतीटार आमा समुहलाई, प्रतिभा आमा समुहले दुई खेल खेल्दै ढुंगेसाँघु आमा समूह र आदर्श आमा समुहलाई, एकता आमा समुहले दुई खेल खेल्दै कोपिला आमा समुह र श्री जनशक्ती टोल आमा समुहलाई पराजित गरेको छ। भने, जना जागृति आमा समुहले कोलपाटन आम समुहलाई पराजित गरेको छ।
भोली पुरुष फुटबल, महिला पुरुष भलिबल, ४० वर्ष माथिका महिला र ५० वर्ष माथिका पुरुष दौड, रस्साकस्सी लगायतका खेलमा प्रतिस्पर्धा हुनेछ ।