काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।
बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएकानुभएको छ ।
उपराष्ट्रपतिको मनोनयन दर्ता आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।