काठमाडौं । शुक्रबार एमालेका सांसदको नाराबाजीबीच स्थगित प्रतिनिधिसभाको बैठक शनिबार बेलुकी ४ बजेका लागि डाकिएको छ ।
प्रतिनिधिसभाको बैठक शनिबार ४ बजे बस्ने
त्यसपछि ३ बजे बैठक डाकिएको थियो । तर ३ बजे पनि बैठक बस्न सकेन र ६ बजेका लागि पुनः डाकियो ।
यद्यपि ६ बजेपनि बस्न नसकेपछि शनिबारका लागि बैठक डाकिएको हो ।