fbpx

आज उपराष्ट्रपतिका उमेदवारको अन्तिम नामावली प्रकाशन

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । निर्वाचनका आयोगले आज उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।

उमेदवारविरुद्ध परेको उजुरीउपर आज जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ।

उमेदवारको मनोनयन दर्ता गरिएको भोलिपल्ट आज उमेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उमेदवारी परेको छ।

गठबन्धनबाटै रष्ट्रिय जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दिएकी छन्। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यको गरी चार जनाको उमेदवारी परेको छ।

राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति छुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा एमाले र जनमत पार्टीकी उम्मेदवारद्वयले रामसहायप्रसादको उमेदवारी खारेजको मागसहित उजुरी दिएका छन् ‍।

उपराष्ट्रपति चयनका लागि चैत ३ गते बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म मतदान हुने छ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२५.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक