fbpx

पोखरा महोत्सवलाई समाधान राष्ट्रिय दैनिकको साथ

author

समाचारपाटी

२ years अगाडि

पोखरा । एघारौ पोखरा महोत्सवमा मिडिया पार्टनरको रुपमा रहेर समाधान राष्ट्रिय दैनिकले साथ दिने भएको छ । युनाईटेड क्लवको आयोजनामा पुष २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवलाई समाधान राष्ट्रिय दैनिकले मिडिया पार्टनरमा रही साथ दिने भएको हो । समाधान राष्ट्रिय दैनिकका ब्यवस्थापक श्रीप्रसाद पोखरेल र एघारौं पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनार विच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

सो अवसरमा वोल्दै समाधान राष्ट्रिय दैनिकका बजार ब्यवस्थापक श्रीप्रसाद पोखरेलले विगतका महोत्सवहरुमा जस्तै एघारौं संस्करणको पोखरा महोत्सवमा समेत समाधान राष्ट्रिय दैनिकले सहकार्य गर्न पाउदा खुसी लागेको बताउनुभयाे । सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संगको सहकार्यले समाधान परिवारलाई समेत सामाजिक काममा सहभागी हुन पाउनु आफैमा गर्वको कुरा रहेको उहाँको भनाइ रहेको थियो ।

त्यस्तै एघारौं पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले समाधान राष्ट्रिय दैनिक संग विगतका महोत्सवहरुदेखीनै सहकार्य गर्दै आज सम्म आइपुग्दा निकै खुसी लागेको बताउँदै पोखरा महोत्सव युनाईटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सवैको साथ र सहयोगलेनै पोखरा महोत्सव सफल हुने बताउनुभयाे । पोखरा महोत्सवको आम्दानीबाट सामाजिक क्षेत्रमानै खर्च गरिने भएकाले पोखरा महोत्सव हामी सवै पोखरेलीको महोत्सव र सवैको योगदान अतुलनीय रहेको उहाँको भनाइ रहेको थियो ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर