fbpx

भारतद्वारा श्रीलंका र युएईमा प्याज निर्यातमा सहजता

author

समाचारपाटी

२ हप्ता अगाडि

भारत सरकारले श्रीलंका र संयुक्त अरब इमिरेट्स (युएई) मा प्याज निर्यातमा सहजता दिएको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ । वैदेशिक व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत प्याज निकासी गरिने जनाएको छ । सरकारले युएईमा थप १० हजार मेट्रिक टन प्याज निर्यात गर्न अनुमति दिएको छ (२४,४०० मेट्रिक टन भन्दा माथि पहिले नै अनुमति दिइएको थियो) र १० हजार मेट्रिक टन श्रीलंकामा निर्यातको अनुमति दिएको अधिसूचनामा भनिएको छ । घरेलु बजारमा मूल्य नियन्त्रण गर्न गत महिनासम्म वस्तुको निर्यातमा प्रतिवन्ध लगाएपछि श्रीलंका र युएईमा निर्यात खुकुलो बनाउने संघीय सरकारले गरेको निर्णयले महत्व राखेको छ । हाल भारतभरका खुद्रा बजारहरूमा प्याज ३५ देखि ४० भारतीय रुपैयाँ (४१ र ४७ अमेरिकी सेन्ट) प्रति किलोग्राममा बिक्री भइरहेको छ । अक्टोबर–नोभेम्बर २०२३ मा, वस्तुको मूल्य प्रतिकिलोग्राम लगभग ७०–८० भारतीय रुपैयाँमा पुग्यो । त्यसपछि, डिसेम्बर २०२३ मा, भारत सरकारले प्याजको निर्यातलाई मार्च ३१, २०२४ सम्म प्रतिवन्ध लगाएको थियो । 
सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’