fbpx

कुवेतमा राष्ट्रिय सभा सदस्य चयनको लागि निर्वाचन शुरु

author

समाचारपाटी

४ हप्ता अगाडि

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतका मतदाताले बिहीवारदेखि मतदान शुरु गरेका छन् । शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले देशमा सत्ता सम्हालेपछि यो पहिलो संसदीय चुनाव हो । लगभग ८ लाख ४४ हजार योग्य मतदाताहरूले २ सय उम्मेद्वारमध्ये ५० प्रतिनिधिहरू चयन गर्नेछन् । 

कुवेतका प्रत्येक नागरिकले मतदानमा भाग लिनुपर्ने प्रावधान रहेको अर्का एक मतदाताले बताउनु भयो । देशको लोकतान्त्रिक कार्यमा भाग लिनु राम्रो हुने बताउनु भयो । 

त्यस्तै अर्का मतदाताले राष्ट्रिय भरोसा जोगाउन मतदानमा भग लिनुपर्ने बताउनु भयो । देश युवा र नयाँ नयाँ चीजहरूमा आधारित रहेकाले मत्दानमा सबैले सहभागिता जनाउन आवश्यक रहेको बताउनु भयो । कुवेतको लागि आफ्नो विचारको प्रतिनिधित्व गर्ने र कसलाई उपयुक्त ठान्ने छनोट गर्नु प्रत्येक व्यक्तिको धार्मिक कर्तव्य भएको बताउनु भयो । कुवेतको राष्ट्रिय सभाको अन्तिम चुनाव जुन ६, २०२३ मा भएको थियो । 
सिन्ह्वा


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन