fbpx

बाजुराको बुढीनन्दा क्याम्पसको निर्वाचनमा खुकुरी प्रदर्शन गरेपछि निर्वाचन स्थगित

author

समाचारपाटी

१ year अगाडि

नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियूका विद्यार्थीले खुकुरी देखाएपछि बाजुराको बुढीनन्दा क्याम्पसको निर्वाचन दुई घन्टादेखि स्थगित भएको छ। एकीकृत समाजवादी र नेकपा एमाले सम्बद्ध विद्यार्थीबीच झडप भएपछि स्ववियु निर्वाचन बिथोलिएको हो। यस क्रममा प्रहरीले कम्तिमा २४ राउन्ड हवाइ फाइर गरेको छ। भीड नियन्त्रण गर्न अश्रु ग्यसासहित हवाइ फायर गर्नुपरेको इलाका प्रहरी कार्यालय कोल्ठीका प्रहरी निरीक्षक सुरेश सिंहले जानकारी दिनुभयाे।

उहाँका अनुसार आइतबार विहान मतदान गर्ने क्रममा एकीकृत समाजवादीका विद्यार्थीले खुकुरी प्रदर्शन गरेका थिए। प्रहरीले दावा गुरुङ नामका व्यक्तिलाई नियन्त्रण लिएको छ।

दुई पक्षबीच सहमति गराउने प्रयास गरे पनि हुन नसकेको सिंहले बताउनुभयाे। बुढीनन्दामा ४१२ मतसंख्या रहेका छन्। जसमध्ये ५३ मतमात्र खसेको छ।

annapurnapost


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन