fbpx

दैलेखमा बँदेलको आक्रमणमा परेर ७ जना घाइते

author

समाचारपाटी

१ हप्ता अगाडि

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका–६ मा बँदेलको आक्रमणमा परेर ७ जना घाइते भएका छन् । घाइते हुनेमा गणेश सिंजाली, लछुमन पुनमगर, रत्नबहादुर बराल, तर्कबहादुर पुनमगर, पूर्ण सिंजाली, जयबहादुर थापामगर र तिलक पौडेल छन् ।

वडाध्यक्ष तुलबहादुर हमालका अनुसार जंगलबाट गाउँ पसेको बँदेलले सुरुमा गणेश सिंजालीलाई आक्रमण गरेको थियो । उहाँको अवस्था गम्भीर रहेको उहाँले हमालले जानकारी दिनुभयाे ।

त्यही बँदेलले अरु ६ जनालाई पनि आक्रमण गरेको थियो । आक्रमणमा घाइते भएका ३ जनाको खम्बागाडे बजारमा उपचार भइरहेको छ । बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका गणेश सिंजालीलाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेखमा रेफर गरिएको छ । गत फागुनमा भैरवी गाउँपालिका–६ कै ६३ वर्षीया पवित्रा कँडेललाई बँदेलले घरमै आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, बैशाख २१, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन