fbpx

अभिनेत्री वर्षाको १० महिने वैवाहिक सम्वन्ध तुट्यो, दोस्रो विवाह गरे पतिले

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीको १० महिने वैवाहिक सम्वन्धमा पूर्णविराम लागेको छ। अमेरिका बस्ने आशिष गेलालसँग उहाँलाई छोडेर दोस्रो विवाह गर्नुभएको छ।

गत वैशाखमा परिवारका सीमित सदस्यबीच वर्षासँग मागि विवाह गरेका आशिष अमेरिका जानुभयो। नेपालमै रहेकी वर्षा केही समय आफ्नो फिल्म ‘लक्का जवान’को प्रमोसन गरेर श्रीमानलाई भेट्न अमेरिका जानुभएको थियो।

त्यसपछि नेपाल फर्किएकी वर्षाले श्रीमानलाई सामाजिक सञ्जालमा अनफलो गर्नुभएको गियो। आशिषले पनि वर्षालाई सामाजिक सञ्जालबाट हटाउनुभयो। वर्षाले इन्स्टाग्रामबाट विवाहका तस्बिर हटाउनुभयो। फेसबुकमा भने विवाहका तस्बिर केही समय अघिसम्म थिए। श्रीमानले अर्कै विवाह गरेपछि वर्षाले ती तस्बिर हटाउनुभएको छ।

सामाजिक सञ्जालको फलो र अनफलोलाई हेरेर धेरैले उहाँहरुको सम्बन्ध बिग्रिएको लख काटिरहेका थिए। तर उहाँहरु दुवैले आफ्नो सम्बन्धबारे केही बोल्नुभएन। आशिषका आफन्तले दोस्रो विवाहको फोटो सार्वजनिक गरेपछि यो खबर बाहिर आएको हो।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक