रौतहटमा विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जनाकाे मृत्यु

author

समाचारपाटी

६ दिन अगाडि

रौतहट । रौतहटको गौरमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।

गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

आगलागीमा परी पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । घाइते हुनेमा २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान छन् ।

प्रहरीका अनुसार मध्यरातमा कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको थियो । सिरक डसना बनाएर बिक्री गर्ने सो पसलको गोदाममा रहेका कपासमा आगो सल्किए पछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको थियो । जसका कारण अवस्था थप भयावह बनेको थियो ।

आगलागीको समयमा सो घरमा १६ जना रहेका थिए । आगलागी भएको सूचना पाए लगतै गौर नगरपालिकाका मेयर शम्भु साह घटनास्थल पुग्नुभएकाे थियाे । गौर नगरपालिकाको वारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

1951.95

0.08%

Sensitive

382.61

0.00

Float

137.98

0.19%

Sen. Float

126.08

0.17%

Banking

1366.56

-0.07%

Development Bank

3491.63

0.74%

Finance

1635.66

1.09%

Life Insurance

9149.09

0.35%

Non Life Insurance

7643.40

-0.56%

Microfinance

4388.41

0.42%

Mutual Fund

13.49

0.36%

Hotels And Tourism

2712.69

-0.19%

Investment

57.50

-0.27%

HydroPower

2027.88

-0.05%

Manu.& Pro.

5211.70

0.04%

Trading

1867.47

-0.57%

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्
आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महशुस...
नेकपा एमाले कास्कीद्धारा मतदाता तथा शुभेच्छुकहरुमा धन्यवाद व्यक्त
स्याङ्जा-२ को मतगणना अझै अन्योलमा ,स्याङ्जा आएको आयोगको टोली...
ज्ञवालीले हार स्वीकार्दै भन्नुभयाे‘तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

खेलकुद समाचार

थप देखाउनुहोस्

FIFA WORLD CUP 2022

QATAR

0

:

2

ECUADOR

FULL TIME

3rd ODI Cricket

NEPAL

179

:

176

UAE

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा
मंसिर २३ मा प्रदर्शन हुने ‘डेसान’ को ट्रेलर सार्वजनीक
कवि ज्योति जङ्गल नवीनम् कविता कृति ‘आधा शिर उचालेर’माथि...
गायक हिमाल सागर नयाँ गीत ‘ए होर माया’सार्वजनिक
काठमाडौं

बुधबार, मंसिर १४, २०७९

२०.१५°

-
Clouds