fbpx

पाँच वर्षे स्वास्थ्य बिमा कार्ययोजना ल्याउने स्वास्थ्य मन्त्रालयकाे तयारी

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन पाँच वर्षे कार्ययोजना ल्याउने भएको छ। मन्त्रालयले २०८० देखि २०८५ सालसम्मका लागि आवधिक कार्ययोजना ल्याउने तयारी गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै थप प्रभावकारी बनाउन पाँच वर्षे कार्ययोजना ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउनुभएकाे हाे। मन्त्री गिरीले मन्त्रालयले प्राथमिकता दिएका विषयहरुको कार्ययोजना बनाउने क्रममा बिमाको आवधिक कार्ययोजनाको विषय समेत समावेश गर्नुभएकाे छ ।

मन्त्रीले सार्वजनिक गरेको कार्ययोजनामा बिमा बोर्डले २०८० को वैशाखसम्म पाँच वर्षे कार्ययोजनाको मस्यौदा तयार गरिसक्ने र जेठभित्र मन्त्रिपरिषदबाट पास गरिसक्ने उल्लेख छ। नेपालमा हालसम्म ६० लाखले स्वास्थ्य बिमा गरेको तथ्यांक रहेको छ।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२५.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक