fbpx

कुलबीर तामाङ्ग र शान्ति श्री परियारको स्वरमा ‘चुरा हातैमा’ सार्बजनिक ‘भिडियो सहित’

author

समाचारपाटी

१ year अगाडि

काठमाण्डौ । छिल्लो समय पहिले जस्तो कुनै पनि गीत सङ्गीत स्तरीयता लाई ख्याल गरिएन भने अशंख्य श्रोता तथा दर्शकहरु माझ भिज्न गाह्रो छ । किनकि अहिले कलाकारका हरेक गहनतालाई ख्याल गर्न सक्ने क्षेमता सर्वसाधारणमा भैसकेको छ । यसैलाई ख्याल गर्दै स्तरीय अडियो र उत्कृट म्युजिक भिडियो क्वालिटीमा 'चुरा हातैमा' बोलको गीतलाई सार्बजनिक गरिएको छ ।

युवावर्गको प्रेमभाव समाबेश गरिएको गीतमा कुलबीर तामाङ्ग र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । मिरा राई मगरको शब्द रचना रहेको गीतलाई संगीत भने पदम राजन मगरले भरेका छन् ।

रोहन रुम्बा नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतको म्युजिक भिडियोमा गीतलाई सुहाउँदिलो अभिनय राग पौडेल 'योगेन्द्र' संजीवनी गोपाली, मानब बि।सी, सलिन तामाङ्ग, निरुता बुढा, आदित्य शाही, ठकुरी, मनिला कटुवाल, स्लोन कार्की र आशिकाको रहेको छ ।

'चुरा हातैमा' बोलको गीतको म्युजिक भिडियोलाई कोरियोग्राफी संजीवनी गोपालिको रहेको छ भने छायांकन कुशल मोक्तान र सम्पादन पनि कुशल मोक्तानले नै गरेका छन् । यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुले अशंख्य श्रोता तथा दर्शकहरुको माया पाएको खण्डमा आगामी दिनमा थप उत्कृष्ट गीत पस्किन हौसला मिल्ने बताएका छन् । हामी सम्पूर्णलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=QoLC4CDaNuI


काठमाडौं

बिहिबार, बैशाख २०, २०८१

१९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन