fbpx

ईट्टा निकाल्ने क्रममा ईट्टाले चाङ्गले लागेर एक भारतीय मजदुरकाे मृत्यु

author

समाचारपाटी

१ year अगाडि

 सप्तरीको रुपनीस्थित ईट्टा उद्योगमा ईट्टा निकाल्ने क्रममा दुर्घटनामा परी घाइते भएका एक भारतीय मजदुरको मंगलबार मृत्यु भएको छ । रुपनी गाउँपालिका–२ पिपराहीस्थित जेएसआर ईट्टा भट्टा उद्योगमा कार्यरत भारतको पश्चिम वंगाल कुच बिहार ग्राम पञ्चायत अठरजनीका असगर अलीको छोरा ४५ वर्षीय अलिम अजिमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईट्टा निकाल्ने क्रममा चाङ्ग लगाएर ठड्याएको ईट्टाको पर्खाल भत्किएर उनीमाथि खस्दा शरिरको विभिन्न भागमा चोट लागेको थियो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा अजिमको मृत्यु भइसकेको अस्पतालका चिकित्सकले बताएका छन् ।

मृतककी श्रीमती २८ वर्षीया मुजिना बिबी र पश्चिम वंगाल सिहमारी ग्राम पञ्चायतका २५ वर्षीय जयारुल हकको दुबै खुटामा चोट लागेको छ । घाइतेहरुको राजविराजस्थित अस्पतालमा उपचार भइरहेको छ ।

अधिकांश ईट्टा उद्योगहरु भारतीय कामदारहरुको भरमा नै चल्ने गरेको छ । भारतीय मजदुरहरु तालिम प्राप्त हुने र सस्तोमा पाइने हुनाले परिवारसहित नै उद्योगमा बस्ने गरेका छन् ।


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

१८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन