Home – Samacharpati SamacharpatiHome – Samacharpati

समाचार

सबै

गण्डकीमा एमालेले मुख्यमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र

    गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीसहित एमाले सांसदहरुले सुशासन कायम नभएको, बजेट कटौती, कोरोना, विदेशी सहयोग गुमेको, गण्डकी यातायात कार्यालयमा अनियमितता भएकोलगायत विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले आफूहरु एमालेले उठाएका मागप्रति गम्भीर रहेको प्रतिकृया दिएका छन् । आपसी समझदारीमा सबै कुरालाई समेटेर अगाडि बढ्ने उनले बताए । ध्यानाकर्षण पत्रमा एमालेले उठाएका प्रश्न र माग  १, यहाँको नेतृत्वमा गण्डकी प्रदेशमा सरकार सञ्चालन [...]

    गण्डकीमा एमालेले मुख्यमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र

    सूचना-प्रविधि

    सबै

    विचित्र संसार

    सबै