fbpx

भारतमा अपहरणमा परेका २ नेपाली युवकको हत्या

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । भारतमा अपहरणमा परेका दुई जना नेपाली युवकको हत्या भएको छ। उहाँहरूको शव नेपाल ल्याउन लागिएको छ।

२ साता अघि जनकपुरधाम उपमहानगरपालिका ८ का २१ वर्षीय रोहित साह र जनकपुरधाम १३ का २२ वर्षीय बिष्णु साह भारत जानुभएको थियो।

बिष्णुलाई लिएर रोहित भारतको सितामढी जिल्लास्थित बेला परिहारमा रहेको नातेदारको घर गएका थिए।

उनीहरू नातेदारको घरमा छविहारको भोज खान गएको परिवारजनले बताए। दुवै जना एकाएक पुस २६ गते सम्पर्कविहीन भएका थिए ।

दुवै जना सम्पर्कविहीन भएको केही दिनपछि परिवारजनलाई फोन आएको थियो। भारतीय नम्बरबाट आएको फोनमा ५० लाख फिरौती मागिएको उनीहरूका आफन्त देवनारायण साहले बताउनुभयो।

परिवारजनले त्यति रकम तिर्न नसक्ने बताएपछि २० लाख माग गरिएको थियो। उनीहरूका परिवारजनलाई २० लाख लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएको थियो।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...