fbpx

‘व्यक्ती परिवर्तनले समस्या समाधान हुन्न,अब व्यवस्था परिवर्तन गर्नुपर्छ’ :- कमल थापा 

author

समाचारपाटी

८ महिना अगाडि

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुकुकको बिधमान अवस्थामा ब्यक्ति परिवर्तन गरेर समस्या समाधान नहुने भन्दै ब्यवस्था र प्रणाली नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।  आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले गणतन्त्र , धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निस्कनै नसकिने दलदलमा फसाएको भन्दै अब यो ब्यवस्था र प्रणालीको बिकल्प खोज्ने समय आएको समेत बताउनुभयाे। सिङ्गो राज्यसत्ता भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले सरकारको सुशासन र समृद्धिको गफ हावादारी भएको समेत टिप्पणी गर्नुभयाे।

 "भ्रष्टाचारिलाई कार्बाही होइन, सरकार भ्रष्टाचारिको संरक्षक भएर निस्किएको छ, जुन दुर्भाग्यपूर्ण छ" - उहाँले भन्नुभयाे । राजनितीक दलका नेता, कर्मचारी, बिचौलियाहरुको त्रिकोणात्मक गठजोडले भ्रष्टाचार संस्थागत भएको थापाको दाबी थियो । चुनाब जित्ने, सरकारमा जाने, सत्ता टिकाउने अनि ब्रम्हलुट गर्ने यो दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने आबश्यकता रहेको थापाले चर्चा गर्नुभयाे। आगामी भाद्र २९ गते काठमाडौंमा हुने बिरोध प्रदर्शनको तयारीमा जुट्न नब प्रबेशी युबाहरुलाई थापाले आग्रह गर्नुभयाे। सो अवसरमा विशाल बिक्रम राणाको नेतृत्वमा दर्जनौ युबा राप्रपा नेपाल प्रबेश गरेका छन् । साथै राप्रपा गण्डकी प्रदेश सदस्य सुदर्शन केसि राप्रपा नेपाल प्रबेश गरेका छन् ।


काठमाडौं

शुक्रबार, बैशाख २१, २०८१

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन