fbpx

पोखरा महानगरपालिका ३० शिशुवामा ढलान बाटो उद्घाटन

author

समाचारपाटी

१ year अगाडि

राजन परियार, पोखरा । पोखरा महानगरपालिका वडा नं ३० को शिशुवामा शिशुवा नौबिशे टोलमा निर्माण गरिएको ढलान बाटोको बिहिबार नव वर्षका दिन उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि उद्घाटन गरिएको छ।

महानगरपालिका तथा उपभोक्ताको संयुक्त लगानीमा २२ लाख ८ हजार रुपैयाँ लागतमा निर्माण भएको १४८ मिटर ढलान बाटोको पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दुर्गा बहादुर सुबेदी र निर्वतमान वडा अध्यक्ष श्री राम पोख्रेलले उद्घाटन गर्नुभयाे।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष दुर्गा बहादुर सुबेदीले उपभोक्ताको अग्रसरतामा नमुना बाटो बनेको र महानगरपालिकालाई पनि सबैको स्वस्थ सहाभागिता तथा सहकार्य भए कुनै पनि विकास निर्माण कार्यमा वडा लगानी गर्न उत्साह बढेको र तत्पर रहेको भनाइ राख्नुभएकाे थियाे। त्यसै गरि निवर्तमान वडा अध्यक्ष श्री राम पोख्रेलले कुनैपनि सामाजिक सेवक सदाका लागि सामाजिक सेवामा लागि पर्ने र आफु पनि सदा सामाजिक सेवामा लागि पर्ने बताउनुभएकाे छ।

बाटो निर्माण समितिका अध्यक्ष बिजय गुरुङको अध्यक्ष्यतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य उमा परियार, टोल विकास संस्थाका अध्यक्ष सुमित्रा सुबेदी, नागरिक परोपकार समन्वय संस्था, पोखरा– ३०का अध्यक्ष चिरन्जीवी तिवारीले भनाइ राख्नुभएकाे थियाे। कार्यक्रममा स्वागत मन्तब्य कार्यसमितिका तर्फबाट राजेन्द्र ओझाले राख्नुभएकाे थियाे भने कार्यक्रमको संचालन सुरेन्द्र पौडेलले गर्नुभएकाे थियाे।


काठमाडौं

शुक्रबार, बैशाख २१, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन