संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले साेधेका ८ प्रश्न

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा ८ प्रश्न गर्दै समस्याका रुपमा रहेका प्रश्नको उत्तर खोज्न पनि निर्देशन दिएको बताउनुभएकाे छ । आफूले सचिवहरूलाई बोलाएर प्रश्न सोधेको उहाँले बताउनुभयाे।

यी हुन् प्रधानमन्त्री प्रचण्डले सोधेका ८ प्रश्न

१ राहदानी बनाउन राति दुई बजेदेखि बस्नुपर्ने बाध्यताले एक नागरिकले कसरी राज्यको भरोसा गर्दछ ?
२ अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्र वितरण हुने हो भने कति दशकमा तीन करोड नेपालीले राष्ट्रिय परिचयपत्र पाउने छन् ?
३ सवारी चालक अनुमति पत्र लिन पनि वर्षौं कुर्नुपर्ने कारण के हो ?
४ सरकारी अस्पताल र सामुदायिक विद्यालयको स्तर किन खस्कियो ?
५ प्रविधिको यत्रो विकास भइसक्दा पनि सरकारी अस्पतालमा नाम दर्ता गर्नमात्र किन घण्टौ कुर्नुपर्छ ?
६ सरकारी अस्पतालमा सामान्य शल्यक्रिया गराउन पनि किन तीनचार महिना कुर्नुपर्छ ?
७ अस्पतालका उपकरण किन महिनौ बन्दैनन् ?
८ अनुदानका सामग्री किन स्टोरमा थन्किन्छन् ?

प्रचण्डले भन्नुभयाे, 'यी सेवा प्रवाहलाई सहज र विकासको गतिलाई तीव्र बनाउन नीतिगत कुराको जिम्मेवारी म लिन्छु परिणाममुखी तपाइँहरूले बनाउनुहोस् भनेर नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिइसकेको छु।''

annapurnapost


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१७.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’