fbpx

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले साेधेका ८ प्रश्न

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा ८ प्रश्न गर्दै समस्याका रुपमा रहेका प्रश्नको उत्तर खोज्न पनि निर्देशन दिएको बताउनुभएकाे छ । आफूले सचिवहरूलाई बोलाएर प्रश्न सोधेको उहाँले बताउनुभयाे।

यी हुन् प्रधानमन्त्री प्रचण्डले सोधेका ८ प्रश्न

१ राहदानी बनाउन राति दुई बजेदेखि बस्नुपर्ने बाध्यताले एक नागरिकले कसरी राज्यको भरोसा गर्दछ ?
२ अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्र वितरण हुने हो भने कति दशकमा तीन करोड नेपालीले राष्ट्रिय परिचयपत्र पाउने छन् ?
३ सवारी चालक अनुमति पत्र लिन पनि वर्षौं कुर्नुपर्ने कारण के हो ?
४ सरकारी अस्पताल र सामुदायिक विद्यालयको स्तर किन खस्कियो ?
५ प्रविधिको यत्रो विकास भइसक्दा पनि सरकारी अस्पतालमा नाम दर्ता गर्नमात्र किन घण्टौ कुर्नुपर्छ ?
६ सरकारी अस्पतालमा सामान्य शल्यक्रिया गराउन पनि किन तीनचार महिना कुर्नुपर्छ ?
७ अस्पतालका उपकरण किन महिनौ बन्दैनन् ?
८ अनुदानका सामग्री किन स्टोरमा थन्किन्छन् ?

प्रचण्डले भन्नुभयाे, 'यी सेवा प्रवाहलाई सहज र विकासको गतिलाई तीव्र बनाउन नीतिगत कुराको जिम्मेवारी म लिन्छु परिणाममुखी तपाइँहरूले बनाउनुहोस् भनेर नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिइसकेको छु।''

annapurnapost


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...