पोखरा हुने नेपाल लिटरेचर फेस्टिभलमा गगन थापा आउँदै

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । पोखरामा आयोजना हुने दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा यस वर्ष कांग्रेस महामन्त्री गगन थापा आउने हुनुभएकाे छ । फेस्टिभलका दुई सत्रमा उहाँ वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेशनले जनाएको छ । महामन्त्री थापाले ‘काठमान्डु कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद गर्नुहुनेछ । यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौं गएका र काठमान्डौँमै बसेका व्यक्तिले भोगेको काठमाडौंको समाज एवं यहाँको जनजीवनबारे छलफल हुने फाउन्डेशनले बताएको छ ।

साथै ‘समाजअनुसारका नेता कि नेताअनुसारको समाज ?’ शीर्षक सत्रमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र थापासँग लेखक एवं पत्रकार बसन्त बस्नेतले संवाद गर्ने पनि फाउन्डेशनको भनाइ छ । फेस्टिभलमै नेकपा एमाले अध्यक्षसमेत रहनुभएकाे पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आउनुहुनेछ । उहाँले आफ्नो गैरराजनीतिक जीवनबारे पत्रकार अखण्ड भण्डारीसँग चर्चा गर्नुहुनेछ । पुस ६ देखि ११ सम्म पोखराको बाराहीघाट, लेकसाइडमा फेस्टिभल आयोजना हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्
राष्ट्रिय सभाबाट ३ वटा विधेयक पारित
आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन
६ महिनामा २४ प्रतिशतभन्दा बढि रेमिट्यान्स
शाहविरुद्धको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने दियो...

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक (भिडियो)
मिङसोहाङको स्वर, डि.पीको शब्दमा रहेको ”तिम्रै हुनेछु’ सार्वजनिक (भिडियो)
चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित
राष्ट्रिय भावनाले भरिएको गीत ‘किन हुँदैन’ मा सुगम, ल्याङ्ग्री,...

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, माघ २३, २०७९

१६.१५°

-
Clouds