fbpx

फिल्म रिभेन्ज लवको ट्रेलर सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि



निर्देशक मन्दिप रानाको तेस्रो फिल्म रिभेन्ज लव फिल्मको ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा केही नयाँ र पुराना कलाकारहरुको अभिनय देख्न पाइन्छ। प्रेममा बदला र समर्पण को कथाबस्तु रहेको निर्देशक मन्दिप राना बताउँनुहुन्छ।

श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यस फिल्ममा एक्सन, कोरीयोग्राफि र निर्देशन मन्दिप रानाको छ। गित नवीन घताने, संगीत देशभक्त सिंह कुँवर, स्वर रजनी राई र बिजय कुमार को रहेको छ । यसैगरी मेकअप मोहन लामा, छायान्कन राहुल राइ, पोस्टर डिजाइन सबिन गायक, सम्पादन नेत्र गुरुङ र अशोक आलेको रहेको छ।

फिल्मका निर्माता नवीन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन को छ भने सह - निर्मातामा बिजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहेको छ।

चलचित्रका मुख्य कलाकारहरुमा नवीन घताने, देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बि।सि।, अर्जुन गिरि, गीत सुनार, रोशनि सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका आदिको रहेको छ। भिडियो श्याम शुक्ला को युटुब च्यानलबाट सार्वजनिक भएको छ। फिल्मको रिलिज डेट पौष १५ ल्होसार का दिन तोकिएको छ ।

https://www.youtube.com/watch?v=wHOKqgwyjhk


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन