फिल्म रिभेन्ज लवको ट्रेलर सार्वजनिक

author

समाचारपाटी

२ years अगाडि



निर्देशक मन्दिप रानाको तेस्रो फिल्म रिभेन्ज लव फिल्मको ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा केही नयाँ र पुराना कलाकारहरुको अभिनय देख्न पाइन्छ। प्रेममा बदला र समर्पण को कथाबस्तु रहेको निर्देशक मन्दिप राना बताउँनुहुन्छ।

श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यस फिल्ममा एक्सन, कोरीयोग्राफि र निर्देशन मन्दिप रानाको छ। गित नवीन घताने, संगीत देशभक्त सिंह कुँवर, स्वर रजनी राई र बिजय कुमार को रहेको छ । यसैगरी मेकअप मोहन लामा, छायान्कन राहुल राइ, पोस्टर डिजाइन सबिन गायक, सम्पादन नेत्र गुरुङ र अशोक आलेको रहेको छ।

फिल्मका निर्माता नवीन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन को छ भने सह - निर्मातामा बिजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहेको छ।

चलचित्रका मुख्य कलाकारहरुमा नवीन घताने, देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बि।सि।, अर्जुन गिरि, गीत सुनार, रोशनि सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका आदिको रहेको छ। भिडियो श्याम शुक्ला को युटुब च्यानलबाट सार्वजनिक भएको छ। फिल्मको रिलिज डेट पौष १५ ल्होसार का दिन तोकिएको छ ।

https://www.youtube.com/watch?v=wHOKqgwyjhk


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन