लायन्स कल्व ट्री प्लान्टेसन डिपार्टमेन्टको संयुक्त आयोजनामा वृक्षारोपण गोडमेल कार्यक्रम सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

लायन्स अन्तर्राष्ट्रिय , डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा मेघा वृक्षारोपण तथा गोडमेल कार्यक्रम पोखरा १८ जामुनवोट, ग्यारजतीमा सम्पन्न भएको छ ।

डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्ट चिफ लक्ष्मण तिमिल्सिनाको संयोजकत्वमा २७ क्लवहरुको संयुक्त समन्वयमा सम्पन्न कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य माननीय प्रकाश बराल, डिस्ट्रिक्ट ३२५ एमका प्रथम उपाध्यक्ष चण्डी प्रसाद अर्यालको बिशेष उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा २ ट्रक मल ,२० वोरा जुतो र कुखुराको मल बिरुवामा राखी गोडमेल गर्नुको साथै कृषि औजार पार्क व्यवस्थापन समितिलाई हस्तान्तरण गरीएको डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर किशोर बरालले जानकारी दिनुभयाे ।

लायन्स क्लवले एभोकार्ड़ो ६० वटा ,बेलाउती ४० वटा ,टिमुर ४० वटा फूलहरुका विरुवा ४० ,र अन्य विरुवा २० गरी २०० विरुवा आज सारेको हो भने पार्क व्यवस्थापन समितिको माग वमोजिम अन्य बिरुवा उपलब्ध गराउने भएको हो ।

कार्यक्रममा डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर किशोर बराल, कोचिफ एडभाइजर दामु अधिकारी, कोचिफ एडभाइजर शिवराज आचार्य, पढाउ अभियान चिफ पुस्पा आचार्य, जीएलटी कोअर्डिनेटर डोलराज पोखरेल, रास्ट्रीय बिभुति तथा सहिद पार्क समितिका अध्यक्ष भरत बहादुर थापा, लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने, भृकुटी आमा समुह ग्यारजती को अध्यक्ष मनु भण्डारी लगाएत विभागीय प्रमुख,रिजन र जोन चियर पर्सन, क्लवका पदाधिकारीहरुको उलेख्य संख्यामा उपस्थिति रहेको थियो । कार्यक्रमको स्थानीय संयोजन लायन्स क्लव अफ पोखरा डेस्टिनेशनले गरेको थियो ।


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने