fbpx

पाेखरामा स्कुटरको डिक्कीमा राखेको रकम चोरी गर्ने एक युवती पक्राउ

author

समाचारपाटी

१ year अगाडि

जिल्ला कास्की पोखराबाट खटिएकाे प्रहरी टाेलीले बुधबार राष्ट्रिय बाणिज्य बैक अगाडी स्कुटरको डिक्कीमा राखेको रकम चोरी गरी फरार रहेकी एक युवतीलाइ पक्राउ गरेकाे छ ।

पाेखरा महानगरपालिका वडा नं ९ पृथ्विचोक स्थित राष्ट्रिय बाणिज्य बैँक अगाडी सराङकोटका आत्मा बहादुर थापाले आफ्नो स्कुटरको डिक्कीमा राखेको रु ८०,००० (असी हजार) रकम दिउसाेकाे समयमा एक जना अपरिचित युवतीले चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा प्रहरीले उक्त घटनाकाे बारेमा खाेजी कार्य अगाडी बढाएकाे थियाे ।

सि आर भी पृथ्विचोक कास्कीबाट खटिगएको प्रहरी टोलीले हुलिया तथा C.C.T.V.फुटेजको आधारमा खोजतलाश गर्दा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ९ शान्तिवन बस्ने वर्ष २३ वर्षिय बर्षा कामीलाई उक्त चोरी भएको रू ८००००असी हजार रकम सहित फेला पारेकाे हाे ।

युवतीलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा दिन दश दिन म्याद थप गरी अनुसन्धान प्रकिया अगाडी बढाइएको छ ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन