fbpx

जिल्ला क्रिकेट संघ बारा र तुरन्त कल प्रा. लि. बीच सम्झौता

author

समाचारपाटी

४ महिना अगाडि

काठमाडौं । नेपालमा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको तर स्थानीय स्तरमा शीप भएर पनि उचित किट्सको अभावले गर्दा आफ्नो प्रदर्शन निखार्न नसकेको अवास्थामा पी.एम. कप छनोट प्रतियोगिता भइरहेको अवसर पार्दै तुरन्त कल प्रा.लि. ले मंगलबार बाराको कलैयास्थित रहेको सिद्धेश्वर खेल मैदानमा जिल्ला क्रिकेट संघ बाराको आयोजनामा भएको एक कार्यक्रममा जिल्ला क्रिकेट संघ बारा सँग आधिकारिक प्रायोजक को लागि सम्झौता गरेको छ ।

उक्त कार्यक्रममा तुरन्तकल का तर्फबाट संस्थापक सन्दीप जयसवाल र जिल्ला क्रिकेट संघ बाराका तर्फबाटअध्यक्ष प्रभात चौरसियाले हस्ताक्षर गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला क्रिकेट संघ बाराका अध्यक्ष प्रभात चौरसियाले तुरुन्त कल प्रा.लिले दिएको प्रयोजनको रकम खेलाडीहरु सामाग्रीहरु खरिदमा खर्च गर्ने जानकारी दिए । उनले यो बारा जिल्ला क्रिकेट संघको इतिहासमा पहिलो पटक भएकोले ऐतिहासिक रहेको पनि बताए।

यस्तै तुरुन्त कल प्रा.लि नेपालको पहिलो लोकल सर्च इन्जिन रहेको फाउन्डर जयसवालले बताए । तुरन्त कल प्रा. लि. विभिन्न व्यवसाय र सेवाप्रदायक का लागि अनलाइन डाइरेक्टरी हो जसमा व्यक्तिगत वा संस्थागत विभिन्न सेवाप्रदायकको सम्पर्क नम्बर सजिलै खोज्न सक्नुहुन्छ उनले थपे।

 उक्त कार्यक्रममा क्रिकेट संघ बाराका कोषाध्यक्ष सुभाष जैसवाल,पर्सा क्रिकेट संघका उपाध्यक्ष मुर्तुजा हवारी,कलैया क्रिकेट टिमका क्याप्टेन अनिल साह,सन्चारकर्मी तथा खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो । यो साझेदारी एक वर्षको लागि रहने एक प्रेष विज्ञप्ति मार्फत् जानकारी गराइएको छ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन